Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

राम राम राम!

37,904 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

माण्डव्य profil fotoğrafı
माण्डव्य2 yıl önce

तिमिहरु पापी एमाले काँग्रेस र माबादी नेता कार्यकर्ता हरुलाई मजा आए होला नि है खोला किनारमा बस्ने सुकुम्बासी मर्दा? सुकुम्बासी उचालेर आफुहरु हुकुमबासी भएर बगाएको हेर्न आनन्द आएको छ नि है ? तिमिहरु सब नेता कार्यकर्ता भागिदार छौ सुकुम्बासीमा जनता मार्ने पापीहरु । कुजिएर मर्न परोस

SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) profil fotoğrafı
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)2 yıl önce

बालाई सम्झ , रामलाई हैन । बा बा बा भन । आफ्ना भोट स्वार्थको लागी सुकुम्बासीहरूको जीवनसँग सँधै खेल । धिक्कार छ ती एमालेलाई जसले यसको पक्षपोषण गर्छन्, गरेका छन् । धिक्कार, धिक्कार, धिक्कार ।

Kaushik profil fotoğrafı
Kaushik2 yıl önce

तेरो राजनेता खै

सुशान्त अधिकारी profil fotoğrafı
सुशान्त अधिकारी2 yıl önce

तेरो राजनेता खोई ?

Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया profil fotoğrafı
Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया2 yıl önce

तपाइका राजनेताले सुकुम्बासी माथि राजनीति नगरेका भए आज खोलाकिनारामा घर हुन्थेनन।

Ramprakash Adhikari profil fotoğrafı
Ramprakash Adhikari2 yıl önce

नदी किनारमा नदीको वहाव अतिक्रमण गरी सुकुम्वासीले गगनचुम्वी महल खडा गरेको नतिजा! फेरी पनि दुवै तिर २० मि. को विवाद! केहि मुठी भर नरपिचासले गर्दा सवैको वेहाल

prince kumar profil fotoğrafı
prince kumar2 yıl önce

अझै राज नेतालाइ खोला नाला छेउमा घर बनौं बस भन्ने ज्ञान देउ भाइ

Rijal Chhabi profil fotoğrafı
Rijal Chhabi2 yıl önce

बालेन ले भनेको 100% ठिक खाेला 20 मिटर घर बनाउन निशेध

aBhAy Ck profil fotoğrafı
aBhAy Ck2 yıl önce

सर्वाेच्चले गरेकाे अर्काे २० मिटर छाेड्नु पर्ने कुराकाे बिराेध गरेका भेडाहरु उद्दारमा निस्केकाे खै ?

भिनाजु 🙏 profil fotoğrafı
भिनाजु 🙏2 yıl önce

तेतो राजनेता मर्योकी उखान ठोक्दै कुदिराछ

Benzer Videolar