Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

रामहरि खतिवडाको अगाडि नै दनक दिए अमरेशले !

16,657 Aufrufe • vor 1 Jahr •via X (Twitter)

5 Kommentare

Profilbild von Tilak Shrestha
Tilak Shresthavor 1 Jahr

एमाले आफै कम्जोर भएको छ अब काङ्ग्रेस लाई कमजोरी कसरी बनाउने निति खेल्नुपर्ने समय आएको छ बिधान महोदय ।🇳🇵🇳🇵🇳🇵✍️✍️✍️✍️

Profilbild von MoreTheMan
MoreTheManvor 1 Jahr

Hey guys, it's Will from More The Man! Our newsletter last Saturday was a game-changer! We dove into the spiritual battle we're facing as men of God. Here's the good news—God has given us a power source greater than the enemy. 💪 Join us to tap into that power and walk in victory! See you in your inbox on Saturday! 👊

Profilbild von हाकिम
हाकिमvor 1 Jahr

घडी चोर

Profilbild von म नेपाली🇳🇵
म नेपाली🇳🇵vor 1 Jahr

११-१२ पढ्ने केटाकेटि जस्तै लाग्छ हो यो काँग्रेस सांसद रामहरि कामरेड

Profilbild von Chandra rimal
Chandra rimalvor 1 Jahr

सही कूरा हजुर

Ähnliche Videos

पोखरामा शकुन्तला दिदीले भन्नु भयो: ‘काँग्रेसले हामीलाई बिर्सोस्, सङ्घर्ष गरेको मान्छेलाई बिर्सोस् तर तपाईँहरूले के नबिर्सिनु भने, पार्टीलाई नबिर्सिनुहोस्, यसको सिद्धान्तलाई नबिर्सिनुहोस्, भ्रष्टाचार निर्मूल गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ भन्ने कुरा नबिर्सिनुहोस्।’ दिदी नेपाल महिला सङ्घ कास्की जिल्लाको संस्थापक अध्यक्ष, उहाँ स्वयं एउटा इतिहास हो र यही नै हो काँग्रेसको Character। सदाचार र सुशासनप्रतिको प्रतिबद्धता नै काँग्रेसको असली DNA हो। अब हाम्रो सङ्कल्प यस्तै सङ्घर्ष गरेका, वर्षौँ पार्टीको मूल्यमान्यतामा अडिएर, निस्वार्थ भावनाका साथ, निस्कलंक समाजमा योगदान गरेका काँग्रेसीहरूको भावनामा पार्टीलाई र देशलाई अगाडि बढाउने हो। जय नेपाल!

Gagan Thapa

22,337 Aufrufe • vor 7 Monaten

आज राजाको स्वागतबारे: राजाले सधैँ शान्ति र एकतामा जोड दिए। त्यसैले राजा वीरेन्द्रले थोरै क्षति हुने वित्तिकै ३० वर्षे पञ्चायती व्यवस्था नै त्यागिदिए। राजा ज्ञानेन्द्रले थोरै क्षति हुने वित्तिकै नेपाल क्षेत्रमा रहेको हजारौं वर्षको राजसंस्थाको परम्परालाई नै त्यागिदिए। राजाले हिंसा र अशान्ति कहिल्यै चाहेनन्। तसर्थ, आज राजालाई स्वागत गर्न जाँदा शान्ति अवलम्वन गर्नु हामी सबैको दायित्व हो। राजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरौँ। विमानस्थलजस्तो संवेदनशील क्षेत्र सुरक्षित रहोस् तर त्यसबाहिर राजाको शान्तिपूर्ण स्वागत गर्ने हाम्रो नैसर्गिक अधिकार हो। अरूहरूको स्वागत हुँदा केही नहुने, राजको स्वागतमा निषेधाज्ञा जारी गर्नुपर्ने? कृपया, कृपया, कृपया, निषेधको राजनीति अब त बन्द गरौँ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #संरचनागत_पुनरावलोकन

Rabindra Mishra

13,735 Aufrufe • vor 5 Monaten