Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

देउवाले गजेडिहरूलाइ दिए दनक !

32,213 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von भीष्म ( Bhismak1962)
भीष्म ( Bhismak1962)vor 2 Jahren

देउवा र दनक नदी का दुई पाटा हुन। पहिले आफ्नो अनुहार ऐनामा हेर्न सल्लाह दिनु होला। 😃

Profilbild von श्री रामहरि
श्री रामहरिvor 2 Jahren

नेता भन्दा पैले यि भट्ठराई जस्ता झोलेहरु थुतेर कुटनु पर्नेहो के अर्नु जनताहरुले 😂😂

Profilbild von So Deep 𝕏  🇳🇵(💯 Follow Back)
So Deep 𝕏  🇳🇵(💯 Follow Back)vor 2 Jahren

को गजेडि या छ 😂

Profilbild von sudarshan khatiwada
sudarshan khatiwadavor 2 Jahren

लुटेरा चोर डाँकु हत्याराहरु झुंडको बिरोध गर्ने जति सबै गँजेडी अनि लुट्ने अवसरको प्राप्तिको लागि झोले झुंड भक्त दास परजीवी जतिलाई अब के विशेषण दिने नि! महान राजनेता , नव-राजा, धन कुबेर , प्रजातान्त्रिक योद्धा , बलोदानी , त्यागी वा अपराधी ।।।

Profilbild von Rajan Rimal
Rajan Rimalvor 2 Jahren

हजारले एकलाई दिए कि एकले हजारलाई?।यत्ति हिसाब जानेको भए त किन एमाले हुन्थे होलान र ।

Profilbild von One & Only
One & Onlyvor 2 Jahren

त माघरचोद धमिराहरुलाई देशबाट लखेटनु पर्छ ।

Profilbild von Pathak RS
Pathak RSvor 2 Jahren

तेसै गरी गजडी भन्दै गर्नु, शेख हसीनाले बिद्यार्थि आन्दोलनकारीलाई सत्ताको मातमा तपाइले’गजडी’ भने जस्तै उन्ले ‘रजाकार’ भनेर निकै हप्काउथिन पद र देश दुबै फुत्क्यो। तपाइले पनि बडि चाकडी देखाउँदा गैँडाले चाट्या जस्तो पार्ने हुनु भो !

Profilbild von यूवराज मोक्तान
यूवराज मोक्तानvor 2 Jahren

कुनै दिन यो प्रदिपेले कतै कसैको कुटाई खायो भने अचम्म नमाने हुन्छ । लठेब्रो र उखानेलाई ठिक गरेछन ।

Profilbild von missionAK-47
missionAK-47vor 2 Jahren

यसको बोलि कसैले बुझ्दैन अरिंगाल ले रिस उठो भने आफ्नै चाक टोक्छ रे तेस्तै हो यो पनि ।

Profilbild von Rajendra Dahal
Rajendra Dahalvor 2 Jahren

तिम्रा बाउका धोती तानि दियछन्, नङ्गा भएछ्न🫣🫣

Ähnliche Videos