Загрузка видео...

Не удалось загрузить видео

На главную

रवी लामिछाने कुनै भर्जिन क्यान्डिडेट होइन-सांसद भट्टराई

63,777 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Syangja परियार
Syangja परियार3 лет назад

यो हो नि !! @kpsharmaoli ले व्यक्तिको कुरा नगरौ भन्या थिए यो मलामी @yogesbhattarai ले व्यक्तिको कुरा गरेछ । अव ऐजेण्डा सिद्धिएको को कामरेड ? आफुले भोट पाउनु पर्नाका कारण भन्दा अरु किन हार्नु पर्छ भन्ने कारण दिंदै हिड्नु पर्छ हो? भोट माग्ने होईन र छ, भोट भाड्न र छ होईन ?

Фото профиля फत्तेसिंह
फत्तेसिंह3 лет назад

भर्जिन candidate हुनका लागि योग्यता : (१)नारायणहिटी परिसर र पशुपतिको धर्मशाला कमिसन खाएर कौडीको मूल्यमा बतासलाई दिने निर्णय (२)ताप्लेजुङको बाँदर लड्ने भिरबाट झरेको मान्छेले भ्रष्टाचार गरेर काठमाडौँमा घरजग्गा

Фото профиля Suraj
Suraj3 лет назад

हिजो अस्ति चप्पल लगाएर काठमाडौं पसेको यो भट्टराई एकाएक राजनीति पेशा गरेर बिना लगानी अर्ब पति भए। सम्पत्तिको श्रोत चै श्रीमतीको दाइजो😄

Фото профиля Deepak Bashyal
Deepak Bashyal3 лет назад

प्रमुख पार्टी सँग कुनै राजनीतिक र जनजिविका को मुद्दा उठाउने नैतिक साहस नभएको हुनाले रवि र बालेन को विरोध गर्ने एकल एजेण्डा बनाएका छन ।

Фото профиля कालु शर्मा
कालु शर्मा3 лет назад

बैगुनि केटोले अब हेर्दे जा । जित भनेको कस्तो हुन्छ। घण्टीको आवाज कति बुलन्द हुन्छ? नेपालका असि प्रतिशत हिन्दुहरुको दैनिकि घण्टीबाट शुरु हुन्छ । घण्टीको आवाज सँगै जनता ब्यूझनेछन् । भोट घण्टीमा दिनेछन् र अर्घ सूर्यलाई दिनेछन्, रुखमा जल चढाउनेछन् र हँसिया हथौडा बोकेर काममा जानेछन् ।

Фото профиля kamal kunwar
kamal kunwar3 лет назад

तलाई भर्जिन चाहिने अधर्मी खाते गद्दार । शुद्द नेपाली बोल्न नजान्ने अझै ठूलो कुरा गर्छ । होइन अर्को लाई नराम्रो भन्नु भन्दा पहिला आफू राम्रो हुनु पर्छ कि नाई???

Фото профиля Dr.Keshab Dangal
Dr.Keshab Dangal3 лет назад

एजेण्डा सकिएछ यिनको पनि

Фото профиля Sarad Giri
Sarad Giri3 лет назад

आफ्नो कुरा गरुन सर, के अर्काको कुरा काटनु । जनता जनार्दन छंदै छन् नी निर्णय दिन !!!

Фото профиля Deep Murti Pant
Deep Murti Pant3 лет назад

"हामी त एकदम सग सडे गलेका निर्लज्ज अपवित्र वेश्या भैहाल्यौ, तपाईंहरुको रवी पनि अब चोखा रहेनन है, हामीले रविको पनि पवित्रता नस्ट पारीदी सकेका छौ, तेसो भएर बोरु हामीलाई नै मतदान दिनु होला।"

Фото профиля Deepak Sir
Deepak Sir3 лет назад

भर्जिन क्यान्डीडेट बोलेतो!?

Похожие видео