Video yükleniyor...
Video Yüklenemedi
बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो? यो निहुँ खोज्या होइन? : बाबुराम भट्टराई
80,576 görüntüleme • 3 yıl önce •via X (Twitter)
9 Yorum

डा. साहेब @brb1954 बहालवाला मंत्री @JpanandaJp लाई समातेर लग्या हैन? तपाईहरू लाई मुद्दै नलाग्नुपर्ने है?

@kandelkr संगै लपेट्लान भनेर कट्टु मुत्न थालेछन भुपू मावादीहरु।😂😂😂

डाक्टर @brb1954 साबले यस्तो पनि भन्नू भएकै हो क्यारे । सर्बोच्चको आदेशले कट्टु गिलो बनाएछ 😜😜😜

१० बर्ष जङ्गल पसेर १७ हजार जनता मारेर हामीले संविधान र कानुन बनायौं रे, फेरि, हामी यो कानुन मान्दैनौं भन्छन् जंगली 🐒 हरु।।

"पाचँ हजारको जिम्मा म लिन्छु" भन्नु यो सामान्य कुरा भो ? 🤔

अरुले मुद्धा हार्दा अदालतको मान बढ्ने, न्यायको पहरेदार बन्ने । तर, आफ्नो बिरुद्ध मुद्धा दर्ता मात्र हुँदा त्यही अदालतको मान सिद्धिने, अन्यायको मतियार बन्ने । यस्तै रहिरह्यो भने आर्थिक ग्रे जोन मात्र होइन, कानुन नै नभएको देश भनेर रेड जोनमा पुर्याउने भए ।

बहालवाला गृहमन्त्री लाइ मिल्छ?

@kandelkr 'उपप्रधानमन्त्रीविरुद्ध रीट हाल्न मिल्छ, प्रधानमन्त्रीविरुद्ध रीट हाल्न मिल्दैन' भन्न खोजेको हो त

पार्टी एकता गरेर पूर्व माओवादीहरु एकजुट भएर दाेस्राे ससकक्त आन्दोलन तयारी गर्न ढिलाइ भएको छ।नव सामन्ती हरु माओवादीहरु बिरुद्ध यो वा त्यो बाहनामा देशलाई द्वन्दमा फसाउन फेरि हात धाेएर लागेका छन्।सबैमाओवादीहरु माेर्चाबन्दी भएर राष्ट्रिय मुद्दामा एकता र सहकार्य गर्नु आवश्यक छ।🙏
