Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

रविको त्यो बोली र आजको यो दिन।🔥

17,836 görüntüleme • 1 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

बाटैमा राजा भेटिए बाटैमा राजा रोकिए... यो रौतहट हो। तराई, पहाड, हिमाल -- जहाँ पनि यस्तै छ। यमन, सिरिया, प्यालेष्टाइन, युक्रेन, अफगानिस्तान र अन्य कयौँ आजको संसारका प्रमूख द्वन्द्व र संकटहरू भूराजनीतिसँग जोडिएका छन्। नेपाल गम्भिर भूराजनीतिको भुमरीमा परिसक्यो। एउटा विन्दूमा हामी नराम्रो संकटमा फस्छौँ-फस्छौँ। त्यो संकटको घडीमा सबैलाई मान्य हुने राष्ट्रिय एकताको प्रतिक निर्माण गर्न ढिलो भइसकेको हुनेछ। राजाहरूले गल्ती नगरेका होइनन्। तर ती गल्तीका बाबजुद राजसंस्थाप्रति देशभरी रहेको सम्मान असाधारण छ। एकताको त्यस्तो प्रतिक संसारका बिरलै देशले पाउँछन्। त्यो ठूलो राष्ट्रिय सम्पत्ति हो। नेपाल जस्तो भूराजनीतिक र आन्तरिक संवेदनशीलता उच्च भएको देशले त्यस्तो सम्पत्तिलाई देशको दूरगामी हितका लागि जोगाएर राख्नुपर्छ। नत्र पछि पछुताउनु पर्नेछ। विचारभन्दा माथि देश

Rabindra Mishra

31,963 görüntüleme • 2 yıl önce