正在加载视频...

视频加载失败

यो महिलाको बोली—छ्या /कस्तो संस्कार हो यार यो फतौरीको !

85,868 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

सुसन 的头像
सुसन3 年前

नकारात्मक धारणा बनाउछौ तोसिमाले कुनै अशक्त शब्द प्रयोग गरेकी छिन् जस्तो देखिन्न ।तर तत्कालिन समयको घटना को सम्झाएर सबैको अभिभावक बन्न भनेकी छिन्। तिमरका बा लाई केहि भन्नै नहुने टाउको दुखिहाल्छ अधिकारी दम्पतीको बारे कहिले बोलेउ।

Nagendra Pd Paudyal 的头像
Nagendra Pd Paudyal3 年前

जबाफमा यत्ति नै पर्याप्त छ । 👇️

Bindu 的头像
Bindu3 年前

के नराम्रो भनेको छ र ? तोशिमा ले र सहि भनेको छ त ....दुर्गा पंगेनी राम्रो भन्थे खत्तम त तपाइँ नै रे छ

सपथ शर्मा थपलिया 的头像
सपथ शर्मा थपलिया3 年前

वा वा त अधिकारी दम्पती हुन्। जसको शरिरले दागबत्ती समेत पाएको छैन। विदेशी ईशारामा १७०००+ नेपालीको चिहान बनाउने आतंककारी नाईकको स्वास्नीलाई राजकीय अन्तेष्टि?

Nature & Nation 的头像
Nature & Nation3 年前

she is right, forgive them but not forget what they had done~ Nelson Mandela

bhaila9199⭐️⭐️ 的头像
bhaila9199⭐️⭐️3 年前

100% correct, yo aatankari ko jhole haru lai k taha bhaneko, @dpangenee tero sanskar ek dum thik raicha, aatankari hatyara lai jay jay Kar garne haina ta. Aatankari ko jhole, ta pani aatankari nai ho..prison is only destination for terrorist.

Durga Pangeni 的头像
Durga Pangeni3 年前

म तिमीलाई मुजी भन्न चाहन्छु!

मानव 的头像
मानव3 年前

हिजोको दिनमा यस्तै पिडा नेपाली जनताले पनी भोगेका छन तर त्यो बेलामा यसरी संम्बेधना दिने को थिए परिवार गुमाउनु भयो दुःखको कुरा हो त्यही दुख सम्झेर देश विकास गरेको खै ? भारतमा गएर लम्पछार परिदीने एक राम्रो भिजनको मान्छे भएको भए आज यस्तो बोल्ने हिम्मत कसले गर्थे र औकात अनुसारको.

Suresh Khadka 的头像
Suresh Khadka3 年前

उनको कुरा १००% सही हो, तर यो समयमा यस्तो कुरा गर्ने होईन!

B.B. 的头像
B.B.3 年前

ेपालखबर! पुरा भिडियो हाल्न पर्दैन? प्रश्न के थियो, कन्टेक्सट के थियो नबुझी सानो क्लिप हाल्देको! अझ बोल्दा बोल्दैको कुरा काटेर क्लिप हालेर यसरी कसैको चरित्र लुट्नु त अनैतिक मात्र होइन अपराधिक काम पनि हो। क्लिक र भ्युज सबैथोक होइन भन्ने कहिले बुझ्छौ हँ! थुक्क तेरा पत्रकारिता

相关视频