Loading video...

Video Failed to Load

Go Home

रास्वपा (घण्टी ) पार्टी प्रवेशमा एमाले कांग्रेसको लर्को।😍

10,716 views • 1 year ago •via X (Twitter)

10 Comments

ram sawad🇳🇵's profile picture
ram sawad🇳🇵1 year ago

खुशी नहोउ यिनिहरु अवसरवादी हुन उता केही नपाउने देखेर हो सचेत बन

वैदिक सनातन समाज's profile picture
वैदिक सनातन समाज1 year ago

दलपति दैत्यराज महिषासुर तारकासुर जालन्धर रुपका नेकपा कांग्रेस एमाले एमाओवादी का रक्तबीज दलिय टोले दैत्यसेना ले दलबदल गरेछन्। जसरी खुन चुसेर बाँच्ने किराना,जुका , जुम्रा मच्छर उपजिविहरुले मरणासनमा पुगेको प्राण छाडेर नयाँ प्राणीलाई घर बनाउछ। मतलब, मौजुदा ब्यवस्था र सरकार मर्छ।

Raj Bohara's profile picture
Raj Bohara1 year ago

एमाले ले रंग फेरि रहन्छ - एमाले का कार्यकर्ताहरु घुसपैठ गरि भांडभैलो गर्न घण्टीमा प्रवेश गर्न लर्को लागेका हुन ~ सचेत रहौं #पार्टी प्रवेशमा रोक लगाऔं भविष्य वाणी

deviprasad subedi's profile picture
deviprasad subedi1 year ago

यी आयाराम गयाराम देखेर मक्ख नपर्नु ।

Prithvi Gaming FF🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐's profile picture
Prithvi Gaming FF🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐1 year ago

Good

सचेत नागरिक's profile picture
सचेत नागरिक1 year ago

😂😂😂नयाँ बर्षकाे शुरुकै दिन हसायाे, लर्काे लामै रहेछ 😂🤣😂

TA Jung's profile picture
TA Jung1 year ago

जे जे कांग्रेस एमाले माओवादी ले गर्छ त्यै त्यै सिक्छ @party_swatantra !! नाम मात्र फरक ?

DeCrusader's profile picture
DeCrusader1 year ago

RSP should be free from Old Congress, UML and Maoist. THEY ARE snakes

🔯 पवन काफ्ले   😍💕's profile picture
🔯 पवन काफ्ले 😍💕1 year ago

कति पैसा देको छ र पाटि मा जादा कति नाटक हो

म नेपाली's profile picture
म नेपाली1 year ago

घण्टा कि घण्टी ?😁😁

Related Videos