Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

एमाले राजनीति गर्न होइन, देश बनाउन जन्मेको पार्टी होः प्रधानमन्त्री ओली

25,091 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

Bibasgole💎 profil fotoğrafı
Bibasgole💎1 yıl önce

एमाले राजनीतिक गर्न हैन।देश लुटन आको हो ।

ram sawad🇳🇵 profil fotoğrafı
ram sawad🇳🇵1 yıl önce

२००६ बिक्रम संवत देखि देश बनाएको बनाइ छ टुक्केको बामाले ले

थला विशेषज्ञ profil fotoğrafı
थला विशेषज्ञ1 yıl önce

दस बनाई सकाे। कंगाल बनाईसकाे त।

İlda Alara Güven profil fotoğrafı
İlda Alara Güven1 yıl önce

gratitude, Symbol, tattoo, Meditation Outline DIGITAL DOWNLOAD | svg png ai eps Instant Digital Download @Etsy aracılığıyla

सुजन profil fotoğrafı
सुजन1 yıl önce

यस्तो काण्ड गर्न बनेको पार्टी हो भन्ने मेरो ठम्याई छ !😂

सर्चलाईट profil fotoğrafı
सर्चलाईट1 yıl önce

हो त उदाहरण हेरम न- दमकको स्यालघारी टावर! न्यूरोडका टावर सटर बन्द छन स्यालधारीमा टावर बनाउने कुवुध्दी ले देश बन्छ नी!!?

Tikaram Giri profil fotoğrafı
Tikaram Giri1 yıl önce

उखान ,तुक्का ,गफाडि भाषण गरेर देश बन्दैननि , देश बनाउनको लागि त दुरदर्शिता,योजना, भिजन,मिसन सहित कडा परिश्रम गर्नुपर्छ 😀😀😀

BRK🇳🇵🇳🇵 profil fotoğrafı
BRK🇳🇵🇳🇵1 yıl önce

अनि अहिले सम्म के गु खादै न बनाएको हो ??

Markib Ghimire profil fotoğrafı
Markib Ghimire1 yıl önce

बन्यो बन्यो देश आज हो र ऊहिल्यै पृथ्वी नारायण शाहले बनायका हुन। यो २०/३० वर्षमा त तिमि चोर भ्रष्टहरूले देश लग भग सिद्ध्याई नै सकेऊ। अब भाग साला चोर हो, यो देश अब पढ़े लेखेका जाने बुजेका देश बिदेश देखेका बुजेका सिक्षित युवाहरूले बनाउछन ।

Amarnath Giri profil fotoğrafı
Amarnath Giri1 yıl önce

अनि अहिलेसम्म के खेलाएर बस्या थियो हजुर 🤔

sudarshan khatiwada profil fotoğrafı
sudarshan khatiwada1 yıl önce

हो नि!!! त्यही भएर त नेपाल स्विटजरल्याण्ड भन्दा पनि बिकसित भो नि!!!

Benzer Videolar