正在加载视频...

视频加载失败

लु है बिदेशमा बसेर नेपाली जनताको दिमाग भुट्नेहरुलाई : 👇️

11,514 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

chill ! pill 的头像
chill ! pill1 年前

भनेपछी बिस्वदिप जी ले आफ्नै छोरिको कुरा पनि बाल हान्न थाल्नु भएछ है । अलीकती pr लिने को बन्दा पनि आफ्ना छोरा छोरिको कुरा चाहिं सुनौं है

Abduce 的头像
Abduce2 年前

You know it's time for something else when: ⬜⬜🟨⬜⬜ ⬜🟨🟨⬜⬜ ⬜🟨🟨🟨⬜ 🟨🟨🟨🟨⬜ 🟨🟨🟨🟨🟨 🟨🟨🟩🟨🟨 🟨🟩🟩🟨🟨 🟨🟩🟩🟩🟨 🟩🟩🟩🟩🟨 🟩🟩🟩🟩⬛

Khanaljee 的头像
Khanaljee1 年前

यो हेर्ने बित्तिकै गणेदाजु @DpakPoudyal को याद आयो ! 😉

Bishodip 的头像
Bishodip1 年前

@DpakPoudyal 🤣😂

Sangharsa 的头像
Sangharsa1 年前

काङ्ग्रेसी झोलेहरू एकजुट हौँ।

Deepak Pandey 的头像
Deepak Pandey1 年前

दाइ म पनि गरिब तर खाडिमा काम गर्ने मान्छे हु , तर देश डुबेको जस्तो लाग्छ , मेरै screen कै अगाडि 70 करोड घुस गरेको हो भन्दै हिड्दा दिमाग तातेर आउछ त्येसैले गणतन्त्र नै गाडतन्त्र हो मेरो लागि so ,राजा आउ देश बचाउ , राजा किन भन्नु हुन्छ भन्ने Question garnu hunxa vane aaunu DM मा

Pradip Thapa 的头像
Pradip Thapa1 年前

विदेशमा नेपाली सुख सयलमा बसेका छन, तीनले जे पनि भन्छन भन्ने कुरामा कुनै सत्यता छैन भाई । नेपालमा जसरी विदेशमा दिनभरी चोकमा गफ चुट्ने साझमा घरमा पाकेको भात खाने सुविधा छैन । विदेशमा कमाउनु र पकाउनु दुवै पर्छ । त्यतिगरेर यदी कसैले देशको चिन्ता गरिरहेको छ भने त्यसलाई त सकारात्मक रुपमा लिनुपर्छ ।

Bishodip 的头像
Bishodip1 年前

सर बिदेश न देश जता पनि नगरी पुग्दैन, देश मै बसेर गर्ने चाहिँ सबै झोले फटाहा र बिदेशमा बसेर गर्ने चाहिँ माहान भन्ने भावना हटाए अरु समस्या आफै समाधान हुन्छन।

SK GM 的头像
SK GM1 年前

यो भाइले मैले सुनेको अहिलेसम्मकै सत्य कुरा बोलेको म‌ले पाएँ । यी कथित राजतन्त्रवादीहरूले यसरी दिमाग भुट्न लगाएका हुन् ।

राजन कटुवाल 的头像
राजन कटुवाल1 年前

@Sandaju11 @TheBiddhut @amritpaudel1989 सरहरुलाई पनि कपि गरे 😀

MANISH DHAKAL 的头像
MANISH DHAKAL1 年前

90000 loan on every Nepalese head. Dubeko desh lai dubyo navaney k vanne ta. Desh banxa vanni ani kasri banxa plan nai navanne. kati barsam k k garney target xa ? kasari pura hunxa ? problem haru k k auna sakxan ? tesko samadhan k huna sakxa sabai vannu paryo

相关视频