正在加载视频...

视频加载失败

२५ लाख बिरुवा रोप्ने रोपाउने मान्छे हुँ म ! चानचुने नठान है ! खत्रा बिरुवा रोप्ने हो ! अरुले त झगडाको वीऊमात्रै हो रोप्न जान्या ! 🤣🤣🤣

22,674 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

Ontana 的头像
Ontana1 年前

राम्रो कामलाई चैं राम्रै भनियो। घमण्ड चैं अलि कम गर के।

Pradeep Bhandari 的头像
Pradeep Bhandari1 年前

मान्छे नराम्रो होइन तपाईं, तर तपाईं जस्ता एक्ला-दुक्लालाई फु गरेर लाखापाखा लगाइदिन सक्ने बिसौ-तिसौ बर्ष देखि जरो गाडेर बसेका शक्तिशाली तत्वहरु संग भिड्नु पर्ने भएकोले धेरै टाढा सम्मको सोचेर गोप्य रणनीति बनाएर अघि बढ्नुस्, यसरी सामाजिक संजालमा उफ्रिनुको साटो!शुभकामना!👍️

Benjamin 的头像
Benjamin1 年前

It's all fine and dandy. But a true leader has a vision, strategic clarity and ability to take the nation along with you. You have none. don't let your unsubstantiated ambition ruin whatever little credibility you have.

मैत्रेय राहुल 的头像
मैत्रेय राहुल1 年前

"If someone is sitting in the shade today, it is because someone planted a tree long ago".

Bishal #corruptionfreenepal 的头像
Bishal #corruptionfreenepal1 年前

Thik chha ta. Kanda wala le na garne kam ho yo. Only Harka can do.

Amrita K. Chand 的头像
Amrita K. Chand1 年前

हरियो वन /खेत, नेपालको धन चरितार्थ हुंदैछ स्यालुट तथा धन्यवाद हजुरको कर्म र लगनलाई 🙏🇳🇵🙏

Ashok Pathak 的头像
Ashok Pathak1 年前

प्रकृतीको सेवानै आनन्दको ठुलो उपाहार हो।ठिक छ मेयरसाब अझै फलफुलका रुख लगाउ। तर धारानको मेयरको नाताले आर्थिक र सामाजिक पदोन्नती,विकासका पुर्वाधारको विकासमा पनी जोड दिनुपर्यो। नवीन निती र कानूनले समाजमा सुशासन र भ्रष्टाचार कम गर्नुपर्यो मेयर साब।

सन्जोग 的头像
सन्जोग1 年前

Ma ni aauchu kunai din ! Biruwa lera .

अरेलि काँडाले 的头像
अरेलि काँडाले1 年前

हर्क साम्पाङ राई जिन्दावाद भन्ने हरु हाजिर हुम यता

Ekendra Khanal 的头像
Ekendra Khanal1 年前

A new revolution must come in the agricultural and labor sectors in Nepal, and it must be started by Hark Sampang, the son of Dharan.

相关视频