Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

केपी ओलीले स्वमूल्यांकन गर्दै भने- म साधारण र इमान्दार मान्छे हुँ

24,099 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

som khanal profil fotoğrafı
som khanal1 yıl önce

ईतिहास कै कलंकित,भ्रष्ट,नालायक,फटाहा चै होला?

चोमोलुड०मा profil fotoğrafı
चोमोलुड०मा1 yıl önce

१ करोड मुल्यको घडि पहिरिने जाबो साधारण नै हुन । बाटैमा उपचार नपाएक मर्ने सुत्केरि पो हुन त देशका असाधरण । 🥵

Sundar dhital profil fotoğrafı
Sundar dhital1 yıl önce

यो मानसिक सन्तुलन गुमाएको मान्छे हो। धिक्कार छ यस्तालाई नेता मानेर हामी जनता शासित हुनुपरेको छ आफ्नै सरकार धरापमा पर्या छ आफूले आफैलाई खुब आदर्शवादी ठान्छ।

Santosh Thapa profil fotoğrafı
Santosh Thapa1 yıl önce

जसरी चाेरले आफ्नाे चाेरिबाट बच्न आफू चाेर नभएकाे दाेहाेर्याइ रहन्छ, त्यसरी नै यि बाजेले भ्रष्ट मति, महङ्गो जिवनस्तर लुकाउन आफू "साधारण र इमान्दार" भएकाे रटान लगाउँदै छन् ।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 profil fotoğrafı
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 yıl önce

हुन त अपुतली ७ कक्षा पढेर जेल जानेलाई के थाहा " रात भरी रामायण पढायो " " बिहान सीता कस्की आमा रे भनी सोध्दा राम कि भन्छ। " "When the water rises, the fish eats the ant; when the water recedes, the ant eats the fish."

Mr. Lama profil fotoğrafı
Mr. Lama1 yıl önce

ओलीको परिचप

Rishi Ram Tripathi profil fotoğrafı
Rishi Ram Tripathi1 yıl önce

यत्तिको ईमान्दार चैं संसार मै छैन।😂

खेसार नंम्गेल घले 💙 profil fotoğrafı
खेसार नंम्गेल घले 💙1 yıl önce

@kpsharmaoli @BishnuRimal हामिलाई पनि केपी ओली साधारण नै लाग्थ्यो तर नाडीमा दुई करोडको घडी लगाउनुहुन्छ भन्ने सुनेको दिनदेखि केपी ओली हैन "केपी शम्सेर जबरा" रहेछ भन्ने लाग्दैछ। यदि त्यो हल्ला मात्रै हो भने सार्बजनिक मंचमा यस्ता बकम्फुसे भाषण दिनुभन्दा उक्त कुराको खण्डन गर्नुस्।

हाकिम profil fotoğrafı
हाकिम1 yıl önce

केपी ओली इमान्दार हो भने , म अल्बर्ट आइन्स्टाइन हो।

Ishwari Prasad Chapagain profil fotoğrafı
Ishwari Prasad Chapagain1 yıl önce

धर्म राज नै भन्न पर्ने ।।

Benzer Videolar