Video yükleniyor...
Video Yüklenemedi
लुट्न नपाए पछिको आक्रोश त होला नि!😛
23,484 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

Bro to be honest, Nepal football peaked during his time.

- Know Me

प्रमाणीत अपराधीकाे बीलाप ! धन्य ! लाज शर्म सबै खुस्केपछी कस्काे के लाग्छ ?

लूटेरा

तपाइंलाइ त भ्रटाचारीको सर्टीफीगेट देको हैन र ?

AFC ले निलम्बण किन गरेको होला बाउ छोरालाइ 😂😂😂

के थाहा छ भाइ तिमिलाइ फुटबल को अनि एन्फा को... नबुझि किन बोल्नु...

गनेश थापालाई पनि फिफाको कारवाहीले यो दिन भोग्न बाध्य गरायो, बाघले पनि हरियो सागपात खानु पर्ने अवस्था आउने रहेछ 😀😀

लुट्न नापायेर बहुलायेको हो कि के हो

मलाई ईन्को काण्डको बारेमा थाहा छैन्। कुनै बेला ईन्ले फुटबल खेल्न सिकाएका थिए।

nepal t ho futbalko sarbocha sasthaa FIFA le holaani karwahi garer sajaay kater aayeko nepal ko kunai nikaay le t hain ki Ani aafu laai pani here bhai halyo ni
