Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्यो : अर्थमन्त्री महत

15,833 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

Tikaram  Regmi profil fotoğrafı
Tikaram Regmi3 yıl önce

पाेखरा बिमान स्थल निर्माणमा २२अर्ब खर्चगरेर महिनामा केवल २लाख आम्दानीहुन्छ ,तपाइँहरू जस्ता राष्ट्र जनता र लाेकतन्त्र प्रति बेजिंमेवार हरूकाे हातमा सत्ता पुगेपछि मुलुक २२खरब भन्दाबढीऋणमा जाकिएकाे छ ,२खरब ७०अरबबार्षिक ब्याज तिर्ने याे अस्थामा देशछ लाज लाग्दैन भाषणगर्न ?

Kumar Belbase profil fotoğrafı
Kumar Belbase3 yıl önce

यिनीहरूले मुलुकलाई चरम आर्थिक विश्रृङ्खलता तर्फ लैजाँदै छन् ।

Suraj Marahatta profil fotoğrafı
Suraj Marahatta3 yıl önce

Yep, Pokhara international and gautam buddha international were rushed 🤷‍♂️ Where is the SWOT analysis? Did they even think about how strong the demand is? Did they even consider the easiness with the availability of air routes into Bharat’s airspace?

Dhurba Adhikari profil fotoğrafı
Dhurba Adhikari3 yıl önce

यस्ता नि अर्थमन्त्री हुन्छ???????

Hetauda profil fotoğrafı
Hetauda3 yıl önce

200 bighaa cha

सिधा कुरा profil fotoğrafı
सिधा कुरा3 yıl önce

चोर हो खान पल्केका डाँका, खेलाडीलाई पुरस्कार दिन र रंगशाला बनाउन धन छैन,यसमा सायद कमिसन पाइँदैन क्यारे ।जहां पुस्तौंलाई खान पुग्ने कमिसन मिल्छ त्यँहा आवश्यकता नभए पनि खर्च गर्ने रकम जतिपनि बगाउन सकिन्छ,देशको इज्जत बढाउनेलाई इज्जत छैन । इज्जत गुमाउनेलाई सम्मान छ ।घोर कलियुग

मुसाफिर काका profil fotoğrafı
मुसाफिर काका3 yıl önce

हगी सकेपछि दैलो देखेर के काम ?

ojaswi gautam profil fotoğrafı
ojaswi gautam3 yıl önce

मनोनितवालाले जस्तो भाषण गरे पनि हुन्छ, आफ्नो के जान्छ र ? कुर्सी पाएपछि दिमाग घुम्छ भन्ने यो भन्दा ठूलो उदाहरण के होला ? 🤣

बिपि कोइराला profil fotoğrafı
बिपि कोइराला3 yıl önce

बुडा पनि जग्गामा फसे क्याहो त्यता

सुन्य profil fotoğrafı
सुन्य3 yıl önce

निजगढ जरुरी पनि छैन र बनाइहाले पनि त्यहाँ नचाहिदो city plan गर्नु नेपालको biodiversity लाई घातक हुनेछ

Benzer Videolar