Loading video...
Video Failed to Load
२ वटा पुलिस राखेर मलाई पनि ट्याक्टरले खेत जोत्ने इच्छा जागेर आयो ।
10 Comments

रोशन शिबाकोटी 🙏1 year ago
पुलिस राखेर ठिक गरेछ , नत्र रबिन्द्र पाण्डेले ढुंगाले बझाईदिन्थे भन्ने डर होला ! 😅

bks1 year ago
त्यही हिलोमा घोप्त्याईदेको भए हुन्थ्यो नि ड्राइभर ले😂 ! चटक बढी भयो !

न B न1 year ago
सेना र प्रहरी (@NepaliArmyHQ @NepalPoliceHQ ) लाई मजाक बनाइदै छ!

keshar1 year ago
यो झोलेको स्टन बडि भयो।

Puspa Raj Pant, PhD1 year ago
आर्मीले आफ्नो ज्यान जोखिममा किन पारेको होला ?!

🇳🇵🏔️ओलाङ चुङ गोला🌜️🌿1 year ago
कुन चाहिँ स्वाँठ हो यो?

प्रदिप तिमल्सिना1 year ago
जुत्त्ता कोट खोलेर कि नखोलि दाजु 😃😃

Manish Kun Aguero1 year ago
😂

Bishow Parajuli1 year ago
What a joke !

The Dark🌑व:1 year ago
को जिमु हो यो ...??
