Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

वैदेशिक रोजगार विभागमा अति ठूलो बबण्डर मचिएको छ। पुरा भिडियो हेर्नुहोला। 👇

33,040 görüntüleme • 1 yıl önce •via X (Twitter)

7 Yorum

ओलाङ चुङ गोला profil fotoğrafı
ओलाङ चुङ गोला1 yıl önce

माक्स लगाएर बस्याछन् मुख देखाउन नसक्ने मादरजातहरु.. थुइक्क गाँडतन्त्र! 🤬🤬🤬

Prakash BK profil fotoğrafı
Prakash BK1 yıl önce

यो स्थितिको लागि सबै पूर्वतयारी गरेर बसेका रहेछन्। मास्कले मुख छोप्न! 🤣🤣🤣🤣

Youb Raj Basnet (युबराज बस्नेत) profil fotoğrafı
Youb Raj Basnet (युबराज बस्नेत)1 yıl önce

मित्र यो भिडियो तीन बर्ष अघीको हो।

Lakshman Kunwar profil fotoğrafı
Lakshman Kunwar1 yıl önce

अर्को दलाल ले तीन बर्ष पहिलेको भिडियो हालेछ यो कराउने पनि दलाल नै हो राप्रपा नुवाकोट को सदस्री रहेछ भाईरल हुन लाई राष्ट्रवादी भएछ

Anil Magar profil fotoğrafı
Anil Magar1 yıl önce

Old vedio

Kairan Moktan profil fotoğrafı
Kairan Moktan1 yıl önce

thok ranamatiharulai 😁

बसेल कान्छो profil fotoğrafı
बसेल कान्छो1 yıl önce

वैदेशिक रोजगार बिभाग मानव तस्कर बिभाग नै हो ।

Benzer Videolar

रवीन्द्र मिश्रलाई प्रहरी हिरासतमा भेटेर आए पछी कसैले मलाई सुस्तरी सोध्यो 'तपाइ राजावादी हो ?' मैले जवाफ दिन जरुरी ठानिन। हिजो एक युवतीले सोधिन ' सर तपाई सुरक्षा पंतको पक्षमा कि बिपक्षमा ?' उनलाई पनि मैले जवाफ दिइन । जवाफ त मैले , दसकौ अघि , पंचायतकालमा राजबन्दीहरुलाई , भद्रगोल जेलमा भेटेर आए पछी पनि दिएको थिइन जब मलाई सोधिएको थियो - ' तपाई कांग्रेस हो ? ' दसकौ अघिको भद्रगोल जेल देखी , केही दिन अघि काठमाण्डौ प्रहरी परिसरमा रवीन्द्र मिश्रलाई भेटन जादासम्मको यात्राले मेरो मनमा खेलेका कुरा यो पोडकास्टमा छन । तपाई कुन कित्तामा ह ? कित्ता-काट रजिस्टरमा हाजिर लिने मित्रहरुलाई मेरो सादर जवाफ ! यसै प्रसंगमा जर्ज अर्वेल, अल्बर्ट क्यामुको पनि जवाफ । यो ताज़ा पोडकास्ट युट्युबमा उपलब्ध छ।पुरा भिडियो हेरे पछी कमेन्टको जांगर चलाउनु भए राम्रो हुनेछ। पोडकास्ट जबरजस्त बनेको छ जस्तो लाग्छ । त्यो पुरा नहेरुन्जेल , यो सानो क्लिपको मज्जा लिनुस है :)

Vijay Kumar Panday

46,094 görüntüleme • 1 yıl önce

राजा महेन्द्रले मुआब्जा दिएर सरकारको मातहतमा ल्याएको बाल मन्दिरको खरबौँको जग्गामा कसरी राजनीतिक आरक्षणमा माडवारी व्यापारी र कांग्रेस नेता गणेशमान पुत्री रिता सिंह लगायत अन्यको रजाइँ चलेको रहेछ!! गिरिजा देखि गणेशमान पुत्र प्रकाशमान सिंह (जो पटक पटक सांसद र मन्त्री भए) सम्मको अप्रत्यक्ष सहयोग र सहमती रहेको यो देशद्रोह अक्षम्य छ। नेपालमा भु-माफियाहरुको डरलाग्दो गिरोहले कसरी यहाँका सरकारी जग्गालाइ कौडिको भाउमा आफ्नो अनुकुल अनुसार प्रयोग गरिरहेका छन् भन्ने बुझ्न Tanka Dahal ले तयार गर्नुभएको यो भिडियो पुरै हेर्नुहोला। (पूरा भिडियोको लागि युट्युब लिंक: ) Rabindra Mishra Yubaraj Ghimire Tika Ram Yatri Manisha Koirala Apil Gurung Sushil gautam Balen Shah

सनातन चौतारी

24,234 görüntüleme • 3 yıl önce