Загрузка видео...
Не удалось загрузить видео
विश्वप्रकाश शर्माको प्रश्नः नागरिकले कस्तो राजा खोजेको ?
15,004 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

भन भन नागरिक हो! जुंगा भएको राजा खोज्या हो कि जुंगा नभएको?😂😂

So far which Trump Presidential Term do you like best?

कागती बाजे भन्दा १०००% राम्रो !

Nagarik nai guu jasta xan

देबर बाबु

जनताले ठकुरी बशको राजा खोजेको जसको पुर्खाले नेपाल भन्ने मुलुक स्थापना गरेको हो ।।। जनता अशुद्द कुजात वाहुनवादबाट पुर्णरुपमा निराश अवस्थामा ।।।

जनताले तिमीहरु जस्तो भ्रष्ट र नालायक छोटे राजा नभएर देश -प्रेमि राजा खोजेको @bishwaprakash77 🙏

गगने संग लागेर येस्को पनि इज्जत रहेन सान्सद मुकुन्डे हरु यसरि बोल्छ।

यो छोटे राजाहरूले खाएको देखिहाल्यो नि जनताले त्यस्तो राजा चाहँदैन। हाम्रो अभिभावक हुने राजा चाहिन्छ हामीलाई।।

तं घांसलाई हटाउन खाेजेकाे हाे। भ्रष्ट ।

तेई त शेरु जस्तो महाराजा हुँदा हुँदै कस्तो राजा खोजेका होलान!🤔😜😂











