正在加载视频...
视频加载失败
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रश्न : बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो, यो निहुँ खोजेको हैन? || Baburam Bhattarai ||
88,087 次观看 • 3 年前 •via X (Twitter)
10 条评论

तेरिमा ठ्यास्ने बुडो, बाहालवाला ग्रिहमन्त्रीलाई मुद्दा हाल्दा " कानुन भन्दा र सम्बिधान भन्दा कोही माथी छैन" भनेर मुन्टेको हैन? ५ हजार मारेको खुल्ला तरिकाले जिम्मेवारी लिनेलाइ कोच्नु पर्छ।

कानुनको नजरमा सब बराबर, न वहालवाला न पुर्ववाला, कसुर अनुरुपको सजाय त सबैले भोग्नै पर्छ,किन्तु, परन्तुको कुरै छैन

बहालवाला प्रधानमन्त्री माथि मुद्दा दायर गर्न संविधानले निषेध गरेको छ भने भिन्दै कुरा,निषेध गरेको छैन भने रवि लामिछाने उपप्रधानमन्त्री थिए मुद्दा लाग्यो, फैसला भयो, प्रधानमन्त्री किन डराउने

म राजतन्त्र समर्थक त होइन तर बहालवाला राजा र उनका प्रजा विरुद्ध आफुले चै जे गर्दानी भको थियो त ऐले तेरो बाउ बिरुद्ध मुद्धा नी चलाउन नपाउनु पर्ने

तेरि मा पागल डाक्टर तलाई पनि फासी दिनु पर्छ।।

बहालवाला गृहमन्त्री लाई कानुन लाग्छ भने बहालवाला प्रधानमन्त्री लाई किन कानुन नलाग्ने चाहिँ कहाँ छ त्यस्तो राणी को राज्य लु भनम् त भारुका पाल्तु?

बहालवाल प्रमलाई प्रश्न र काम कार्बाहीका बिरुद्ध बोल्न उजुरबाजुर गर्नै नमिल्ने ??राजतन्त्रका राजा भन्दा माथी ???वहियात!!

हिसिला यामिलाई पनि भष्टचारको मुद्दा लाग्छ भनेर हो।

बहुलायो यो डाक्टर । पाकिस्तान मा पनि तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई अपदस्थ गरेको होइन र अदालतले । अनि यता चाहि नहुने भन्ने छ ?

यिनिहरुलाई 20 बर्ष जेल कोच्नु पर्छ।
相关视频
Sensitive content
सम्मान होकि चाकडी हो बुझ्न कठिन भयो, ५ पटक प्रधानमन्त्री भइसक्दा पनि आहा! यो काम चाहिँ देउबाले गरे है भनेर सम्झिने एउटा पनि राम्रो काम छैन। अझै यिनै सङ्ग आशा राख्नु भनेको नेपाल र नेपालीको भविष्य बर्बाद पार्नु मात्र हैन, नर्कैमा पुर्याउनु हो ।
𝑺𝒂𝒏 𝒋𝒊𝒑
33,852 次观看 • 1 年前


