正在加载视频...
视频加载失败
शंकर पोखरेलको प्रश्न : दल र नेतालाई गाली गरेर देश बन्ने हो र ?
10 条评论

कांग्रेस-एमालेका नेतालाई जा भेट्यो तिहै खुट्टा भाच्ने काम गरूत साथीहो , देश ठीक ठाऊमा आऊॅ छ।

तिमीहरूको हातबाट मुक्त बनाउन पाए मात्र देश आफैं बदलिन्छ र बन्छ।

लाज पचाई सकेपछि के बन्थियो होला र !

गाली गरेर देश बन्ने होइन , देश नबनेकोले गाली गरेको हुनुपर्छ | काम गर्नेहरुको त प्रशंसा कामभन्दा कयौ गुणा भएकै छ त ! 😅

द्रव्यपिचास नेता र भ्रष्टाचारीकाे मतियार बन्ने दललाई कसले रुचाउलान्??

राम्रो काम गर्ने, स्वच्छ राजनीति गर्ने, देश निर्माण गर्नेलाई कसैले पनि गाली गर्दैनन। 2048 साल देखि कांग्रेस र कम्युनिष्टहरू नै सत्तामा छन् त किन देशमा चरम बेथिति छ। देश सुन तस्कर, मानव तस्कर, भ्रष्ट्राचारी, ठग, कमिशनखोर, किर्ते हरुले चलाएका छन कि राजनीतिक दलहरुले @NCP_UML

देश लुटेर कम्बोडियामा पैसा पुराएर बन्नी हो त ?

यस्को पेशा के छ र यस्ले यति रजाई गरेर खाएको छ घर छ गाडि छ कसरी कुन स्रोत हो यस्को जिबन जलाउनै चुनाबमा पनि खर्च हुन्छ होला के छ यस्को पेशा चाहि ।

होईन किन गाली गर्नु हो? अझै अधोगति तर्फ लानुस्।अझै भ्रष्टचार बढाउनुस।देश बनाउछु भन्दै आफु आफ्नो पार्टी कार्यकर्ता आसे पासे बनाउनुस्।देश दिनानुदिन ऋणमा डुब्दै जाओस्।नेताहरु दिन दिनै झन धनी हुदै जाओस्। नेता गाली गरेर देश बन्ने हो र ?

Pahila mukh bata Supadi nikalera bola jatha
相关视频
एमालेमा फर्किने हो भने नीति र नेतृत्वमाथि प्रश्न गर्न पाइँदैनः शंकर पोखरेल
Setopati
33,347 次观看 • 9 个月前

