Sensitive content
This media may contain sensitive content.
Загрузка видео...
Не удалось загрузить видео
शिक्षक सागर १८ औं दिन
16,992 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

यहाँ कहिँ पनि विद्यार्थी र अभिभावक र देशको हित हुने माग भेटिएन😝

take the journey

यथार्थ यस्ताे हाे । निजी बिद्यालयकाे शैक्षिकसत्र शुरुभएर मास्टरहरुका केटाकेटी स्कुल जान थाले । सर्वसाधारणका बच्चा पढाउने मास्टरहरु नाचगान र रत्यौलीमा हुनुहुन्छ । याे कलाबिहिन धाराबाहिक नाटक धेरै भाग नलैजानुहाेस । गाेबिन्द केसीकाे अनसन र तपाईंहरुको आन्दोलन उस्तै हाे ।

शुभकामना छ तपाईँहरूलाई, तपाईँहरूले विद्यालयमा पढाउँदै गर्दा पढ्न नचाहने, आवारा भएर हिँड्ने, अनुशासनहीन बन्ने विद्यार्थीहरूले तपाईंहरूलाई थाउना सुताएको खबर सुन्न नपरोस्।

2048 saal ma swatha thai gareko parinam ahile samma ni vogirakhiyeko xa…ajhai inlai swatha thai garaunu parne ho inko asli maag bahira jati chilla gare ni🤬🙏

सायद पार्टी को झोला बोकाई को असर होला सरकार ले शिक्षकहरूलाई भाउ नदिएको

बिद्धार्थी जति सब निजी स्कुल ले लगिसके अव स्कुल गएर कस्लाई पढाउंछौ हे मास्टर, कुर्ची बेन्चलाइ?

स्कुल पठाउनोस अब भयो

यी खानका काल,

शिक्षक नेतालाई घरमा बसेको नी तलप चाहियो रे ?

सरकारले गुरुहरु घर जाउ खुरुखुरु अनी शैक्षिक सत्र सुरु भैसक्यो बिध्यालय गई पढाउन थाल खुरुखुरु भन्या हैन? सागर बनाई बस्ने? 😃😃😃

