正在加载视频...

视频加载失败

१८ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारी हावामा बियर उडाएर खुशियाली मनाएका छन।😋

62,641 次观看 • 2 年前 •via X (Twitter)

9 条评论

सुशिल 😁 的头像
सुशिल 😁2 年前

यसले अब कम्ता श्रम गर्दैन अब😂😂। तिमीहरु घण्टे पूर्ब खेलकूद मंत्रीको ससुरो।

चोमोलुड०मा 的头像
चोमोलुड०मा2 年前

मन्त्री हुन चेम्पेन, फोर्नै पर्छ सेम्पेन । 🤣🤣🤣

mukesh khanal 的头像
mukesh khanal2 年前

अबदेखि मन्त्री हुने अर्को पुस्ताको थालनी भयो । शरतसिंह भण्डारी (ससुरा ) र बिराजभक्त श्रेष्ठ (ज्वाईं ) । #पालैपालो मन्त्री 🤣🤣

santos 的头像
santos2 年前

OMG pheri yo khate mantri bhako ..😡😡😡😡

Ram Sharma Chapagain 的头像
Ram Sharma Chapagain2 年前

देश बिकास गर्नु छैन,कुकुरको छौंडा बियर उडाएर रवाफ देखाउंछ

Ishwari Prasad Chapagain 的头像
Ishwari Prasad Chapagain2 年前

१८ पटकेले जाँडकाे आचमानी नगरे त, कल्ले गर्ला र ।।

आदियोगी गौतम स्वामी ADIYOGI GAUTAM SWAMI 的头像
आदियोगी गौतम स्वामी ADIYOGI GAUTAM SWAMI2 年前

हिंदू देश नेपाल माँ कस्तों ख़ुशी मनाको देखना पर्यों न सभ्यता, न सस्कार, न आचरण, सिर्फ़ वैस्यावृति र अंग्रेज नीति मात्रा परसीरहे का छन मंत्री हरु हाफनो घर भरीरहेका छन देश बेचीरहेका छन

JN 的头像
JN2 年前

Beer Haina champagne 🍾

रस्मि80 的头像
रस्मि802 年前

जे होस् निर्जला आन्टीको भाज्ञ्य दरो रैछ्!! बधाई छ आन्टी

相关视频