Загрузка видео...
Не удалось загрузить видео
शिक्षामन्त्री सुमना श्रेष्ठ ज्यूले आफ्नो नागरिकताबारे प्रस्ट पार्नुपर्छ : रामहरि खतिवडा
134,951 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

सुजाताको बारेमा पनि यसरी प्रश्न उठाएको भए, अहिले ठीक प्रश्न उठाएको छ भन्न सकिन्थ्यो, सुजाताको बंगाली ज्वाइले नेपालको बारेमा अनाप सनाप बक्दा युबराज पारसले भकुर्दा उल्टै पारसलाई नै कारबाहिको मांग गर्ने तिमी कांगे्सीहरुलाई यस्तो प्रश्न गर्ने अधिकार छैन, तिमिहरुपनि कृते नै हौ।

थुइक्क! यस्तो काइते राजनीति गर्नुभन्दा त ओखलढुङ्गे लोकल खसी ल्याएर शनिबार-शनिबार भाग लगाएर बेच्नु नि!

यस्तै अशिक्षित, गरिब तोरीहरुलाई सांसद, मंत्री बनाउनु पर्छ । नेपाललाई Stone Age बाट अगाडी बढ्न दिनहुन्न । @RamhariKhatiwa

रास्वपा लाइ लखेट्नु पहिला आफ्ना कतिजना नेता कुन देश का नागरिक हुन् चेकजाच गरेर अनि लखेट्नू नि सुजाता कोइराला कहाँ को नागरिकता धारी हुन् देबेन्द्र कडेल कहाँ का हुन् हे हरि अरु को सुध्ह्याइ गर्नुपूर्व आफ्नो मुख धुनुपर्दैन ??

ए! बेबकुफ माननिय हो तिमिहरुले शिक्षित नेपालि जति बिदेश पठाएसि नेपाल फर्केर आउंदा कहां नेपाल को नागरिकता अरु देशले बाड्छ त ? खैर जुनै नागरिकता भएपनि मलाई चाहिं बाल छैन यत्तिको शिक्षा मन्त्री घण्टे हरुले चाहिं पाएकै हो।

घडिचोर बोल्यो

रोलेक्स वाट छोलेक्स मा परे झरेछन अविवाहित खडि सर त🤣

कसले कोसंग बिहा गर्यो, कसको दुईवटा श्रीमती छन, कसको नागरिकता छैन, कसको पासपोर्ट छ त्यो खोज्ने काम छोरीहरुको खोजून अनि उजूरी गरून्, तोरीहरु मिडियामा छाउनकालागी स्टण्टबाजी गर्छन्,

तपाई ले घड़ी भेटीएको बारेमा प्रष्ट कहिले पार्ने त माननीय ज्यू ?

कांग्रेस का संस्थापक हरु मध्य पनि धेरै नेपालमा जन्मेका होइन रहेछन् नी त।
Похожие видео
Sensitive content
उपसभामुखको चरित्र हत्या गर्न पाइँदैन : सुमना श्रेष्ठ
RatoPati
42,846 просмотров • 2 лет назад



