Sensitive content

This media may contain sensitive content.

Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

उपसभामुखको चरित्र हत्या गर्न पाइँदैन : सुमना श्रेष्ठ

42,898 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Tek Narayan Paudel Dayalu
Tek Narayan Paudel Dayaluvor 2 Jahren

तिमीहरुले नक्कली भुटानी शरणार्थी बनाउन हुने, हामीले सरकारी लेटर प्याड दुरुपयोग गर्न नपाउने? तिमीहरुले मान्छे बेचबिखन गर्न हुने, हामीले नहुने? संसदमा रास्वपाले यसरी प्रतिरक्षा गर्यो! रिप!

Profilbild von MATRIX
MATRIXvor 2 Jahren

माननीय सुमना श्रेष्ठको तर्क सुनेर गर्विलो महसुस भयो। यदि यहाँ पैसाको चलखेल भएको छैन भने मीडिया ट्रायलमा समय बर्बाद गर्नुभन्दा संवैधानिक आयोग बनाएर स्पष्ट प्रमाण सहित छानबिन गरियोस् तर यो विषयमा अरु माननीयले भिसा दिनै भनेर सडक तकाको कुरालाई पनि नजर अन्दाज नगरियोस् ।

Profilbild von Krishna C Timalsina
Krishna C Timalsinavor 2 Jahren

तर्क सहि लाग्यो।छानविन सबैको गर्दा बेसै हुन्थ्यो।राजनीतिक फाइदा हेरेर जोखाना हेरेर मिडिया ट्राइल गर्नु भन्दा एउटा शक्ति साली छानवीन समिती बनाएर छानविन गरौ न हौ सबैको।

Profilbild von इndiरा
इndiराvor 2 Jahren

विधि, पद्धतिको कुरा गर्ने माननीयले बरु खुरुक्क राजीनामा दिन लगाएर अनुसन्धानमा सहयोग गरे पार्टीको केही इज्जत रहन्थ्यो की…. यस्ताहरूको मिशन ८४ रे 😂😂😂

Profilbild von TA Jung
TA Jungvor 2 Jahren

@manishjhanepal.@SumanaShrestha सिफारिस भएको ब्यक्ती को र के कस्ता ? त्यो खुलाए जनता ले आफै बुझ्छन !! सदन मा झगडा गर्नै पर्दैन ! कांग्रेस एमाले ले यहि हो मौकाको फाइदा भन्नै पर्दैन !! ल खुलाऔं पूरा परिचय !!

Profilbild von फत्तेसिंह
फत्तेसिंहvor 2 Jahren

@SumanaShrestha मानव तस्करी गर्न चै पाइन्छ???

Profilbild von Krishna Verma
Krishna Vermavor 2 Jahren

सबै कुरा मननयोग्य छन माननीय ज्यू, अनि अरुले गरे भनेर हामीले पनि गर्छौ भन्नु त सान्दर्भिक भयो र ?

Profilbild von Krishna Thapa
Krishna Thapavor 2 Jahren

साच्चै देश बिगारेका पढेलेखेकाले हो भन्थे हो रहिछ । गर्ने कर्ताले हो मैले सिफारिस गरेको हो र आजकल कहा गए उनिहरु सम्पर्क छैन पनि भन्नु भएको छ तपाई बिद्वान महोदय सर्लक्कै बिषय लाई तोडमोड गरिरहनु भको छ । ठ्याक्कै रबिको गल्तिलाई अनिल र स्वणिम ले झै । आफ्नो साख जोगाई राख्नु चाहिन्छ ।

Profilbild von Rishi Ram
Rishi Ramvor 2 Jahren

अरू बिषयबस्तु नपाएर बोलेको हो😂 लौ राम राम

Profilbild von Suman
Sumanvor 2 Jahren

फुर्तिली रैछिन चेली 😂😂

Ähnliche Videos