Video wird geladen...
Video konnte nicht geladen werden
शनिबार को दिन 😊
11,131 Aufrufe • vor 1 Jahr •via X (Twitter)
8 Kommentare

प्रशुनिशvor 1 Jahr
यिन्लाई सरकारी भातको न्यास्रो लागेछ कि क्या हो

Cactusvor 1 Jahr
अझै बुद्धि आको रहेनछ यिनको? हुन त every society gets everything it deserves भन्छन्। कर्मचारीले सरकारी गाडी प्रयोग गर्ने सम्बन्धमा स्पष्ट नियम चाहियो @hello_sarkar बाटोमा कुनै हुल्लडबाजलाई सनक चढ्दैमा जिम्मेवार कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर।

D'leepvor 1 Jahr
नाङ्लो ठटाएर हाति तर्सिन्छ? वाइयत

Solar Heavyvor 1 Jahr
take the journey

Prakash Er (बागलुङे)🇳🇵vor 1 Jahr
उपयोग गर्न मिल्छ, दुरुपयोग पो गर्न मिलेन

Writer_directorvor 1 Jahr
नागरिक रे? राष्ट्रीय परिचयपत्र लिइसकेकाहरू देशका सदस्य हुन्। नागरिक हैनन् ।

मिस्सी ♠️vor 1 Jahr
ट्राफिक मा जागिर खाउ तेसो भे 😂

Shamirvor 1 Jahr
देश त खत्रै बिकसित भैसकेको रैछ,जसले जसलाई जतिखेर जता पनि जे पनि गर्न सक्ने भैसके ।हामी अझै यतै हल्लिरहेका छौँ
