Загрузка видео...

Не удалось загрузить видео

На главную

काठमाडौँको भद्रकालीमा शनिबार प्रहरीले बौद्ध भिक्षुमाथि प्रहार गरेपछि...

95,081 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 8

Фото профиля Nepalkhabar
Nepalkhabar2 лет назад

बौद्ध भिक्षुमाथि प्रहरीले लात्ती प्रहार गरेको घटना के थियो? पूरा भिडिओमा हेर्नुहोस्-

Фото профиля Nepalkhabar
Nepalkhabar2 лет назад

भिक्षुमाथि दुर्व्यवहार गर्नेमाथि विभागीय कारबाही

Фото профиля Roshan Maharjan
Roshan Maharjan2 лет назад

लात्तीले त कसैलाई हान्न हुन्न तर गेरुवा वस्त्र लगाएर जातीय राज्यको माग गर्दै ढुंगामुढा हुने ठाउँमा जाने गर्नु गेरुवा वस्त्रकै दुरुपयोग पनि हो।

Фото профиля Tri_VII
Tri_VII2 лет назад

के को भिक्षु..भिक्षु भनेको धेरै माथिल्लो कुरो हो..कपरा रातो हुदैमा भिक्षु हुदैन..बाटोमा हुलदङ्गा गर्ने भिक्षु हुदैन..आजकल जमाना जसले राता कपडा लगाई बाटोमा हुलदङगा गर्ने,मासुरक्सी पसलमा लाईन बस्ने,भौतिकतामा रमाउने जस्ताहरूका चाकमा हान्नैपर्छ..अरू धर्म त छाडा छदैछं बुद्ध त्यसो हैन

Фото профиля अंकल जासूस
अंकल जासूस2 лет назад

ढुङगा हान्न गय त हान्नु पर्छ चाहे भिक्षु होस् या बाबा

Фото профиля Sharma
Sharma2 лет назад

यो के गरेको नी?

Фото профиля अरिगांठे
अरिगांठे2 лет назад

मुजी बिहारीको आदेशमा छुट्टै राज्य माग्न हिडेको जाँठाहरुलाई अंझै भकुर्नु पर्ने थियो चाहे त्यो लामा होस् कि पास्टर या मौलवी ।

Фото профиля Krishna PR
Krishna PR2 лет назад

भिक्षुहरु भएसी भिक्षुको रुपमा बस्नु पर्यो आन्दोलन गर्न धर्ना बस्न प्रहरीलाई ढुंगामुढा गर्नु भएन नि त

Похожие видео

चैत्र १५ गतेको आन्दोलन र त्यसपछिको दंगामा कीर्तिपुरका सबिन महर्जनको प्रहरीले चलाएको गोली लागेर दुःखद निधन भयो । अहिले गोली चलेको बखतको भिडियो सञ्जालमा देखिएको छ, त्यो हेर्दा प्रहरी साथीहरूलाई हुलबाट असुरक्षा नदेखिएको, भीड पनि प्रहरीबाट टाढा जादै गरेको अवस्थामा गोली चलेको देखिन्छ । गोली पनि रबरको नभई घातक राउण्ड, अनि ज्यान नै जाने गरी ताकेर प्रहार भएको देखिन्छ । यसरी अनावश्यक रुपमा प्रहरीले घातक बल किन प्रयोग गऱ्यो, कसको आदेशमा गऱ्यो? भाटभटेनीमा लुटमार गर्नेलाई प्रहरीले प्रकाउ गरी परेड गराइसकेको छ, एक निहत्था नेपालीको ज्यान गएको विषयमा पनि सघन अनुसन्धान होस् र दोषी ठहरिए हदैसम्मको कारवाही होस् । महर्जनको परिवारले अपूरणीय क्षति भोग्नुपऱ्यो, राजावादी आन्दोलन हिंस्रक ठहिरियो र उनीहरू पनि ब्याक फुटमा पुगे यसबाट प्रत्यक्ष फाइदा भने कसलाई भयो यो मननयोग्य विषय छ । शोक सन्तप्त महर्जन र रजक परिवारमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु, दुःखको यो घडीमा हामी तपाईँहरूसँग छौँ This is a security failure!

Sumana

65,362 просмотров • 1 год назад