正在加载视频...
视频加载失败
शायद मेरा बा र काका पुस्ताले मात्र बागमतीको यो रौद्र रुप देखेका थिए होलान् ।
10 条评论

prakash khadka2 年前
कति बलियो चट्टान रहेछ त्यहाँ ! त्यो कमजोर थियो भने अवस्था कस्तो भयावह हुन्थ्यो होला? पानीको रौद्ररुप! त्यसैले, आगो र पानीलाई खेलाँची नगर्नू भन्थे।

सुरेश तामाङ Sur Esh Tamang, PhD2 年前
एक जना पाको बुबाको अनुसार २०२३ सालमा एस्तै भको थ्योरे !

Viveka2 年前
लोभी अभिमानी मानव जाति द्वारा जिवनदाई नदी,खोला को एक एक इंच भूमि को अतिक्रमण सदै त्रासदीपूर्ण हुंछ

BISHNU POKHAREL2 年前
रौद्र रुप धारण गरेकि बागमती लाई त्यो ढुङ्गाले आफु माथि ठोक्काएर केहि शान्त गर्ने कोसिस गरेको देखियो।

Badri Khanal2 年前
ओहो ।

दिपक जोशी2 年前
डरलाग्दो ,यसले काठमाडौंमा बाढीको इतिहास नै तोड्छ !!

Niroj Upreti2 年前
२०११ साल दोहोरीन लाग्यो भन्नू भो मेरो बुवाले चाही!

दिपक पौडेल्2 年前
२०३८ साल २०५१ सालाना पनी यस्तै पानी आएको थियो ।

AI Chronicle2 年前
गगनका बान हरूले देखनन? अनि बालेन्द्रले देख्नु पर्ने?

तितेपाती मन्त्री2 年前
भिरका परेवा काँ गए होलान् नि दैव।
