Loading video...
Video Failed to Load
'शाहीकाल'काे झझल्को, पाेखरामा सञ्चारकर्मीमाथि पनि प्रहरीकाे ज्यादती।
20,130 views • 1 year ago •via X (Twitter)
10 Comments

यो कस्को पालमा पुलिस ले ज्यादती गरेको भाइ कि अहिले शाहिकाल छ 🤣🤣

शाहीकाल नै सहि काल थियो ।

When U are a terrible, unprincipled and corrupt politician, accepting car as gift in exchange for political favor by Rabi, for instance, you resort to disinformation. शाहीकाल's'goodness lay in the fact that it sent people like U to correction homes before U get too bad like now.

शाहीकाल रे 😡😡😡 शाहिकालमा ज्याजती भएको भए अरू ५०००० मरर्थे र तिमीहरूको गाडतन्न्र आऊदैन थियो , बोल्दा बिचार गर्नु 😂😂😂

शाहीकल जस्तो भन्ने साला हरु पुरानो फालेर नयाँ आफू त्यस्तै बन्न खोज्ने । ज्ञानेन्द्र हुदा ज्ञाने चोर देश छोड भन्दा नी केही गर्दैन थिए तिनले ।

अझै यही व्यवस्था ठिक भनेर बस!

सधैं के को अराजकता हो यस्तो, शाहीकाल होईन अब कशाहीकाल लगाएर पुलिसले ठोक्नु पर्छ घण्टेहरुलाई👿

हैन हो दिपक जि तिमी हरु जहाँ जान्छौ त्यहा कन्डम को खपत बढी हुन्छ किन ?

अलि कम्ती भो ठगका झोलेहरुलाई। ठग गृहमन्त्री हुदा राप्रपाको आन्दोलन मा मान्छे मारेको बिर्सिस हलि?

एक थान क्यामेरा बोक्ने सबै सन्चारकर्मि??
