Loading video...
Video Failed to Load
सेक्युरिटिले किन त्यसरी हात समाएको पछाडीदेखी ? गोद्छ्न भनेर ? 😃😂
22,703 views • 11 months ago •via X (Twitter)
30 Comments

गालाको सुरक्षा ख़ातिर 😂

😹😹 डर मर्नु रैच!

चड्कनको डर भएछ।

😂🤣😂🤣😂

Ha ha ha.. gala ma vetlan feri

०५२ देखि ०६२ मगर तामाङलाई पङ्गु बनाएर मारेर राज गरे अब फेरि मधेस तिर आँखा गाडेछन ।

पहिले झाप्पु भेटेर चेतिसके🤣

गाला फुट्ने गरि देला भनेर्😁

डराइडराइ "सम्मान" गर्नुपर्ने।कठै!

मारे यार! 😅😅

अल्झेर लड्लान भनेर 🤣

🤣😂

लाजको पसारो

चड्कनकै डर हो त😂😂😂? ? म त २ मिनट सम्म हाँसे 🤣🤣

नयाँ झोले हर माथि विश्वास नलागेर होला, हात कठालो मा पर्ला भन्ने डर ले होला

Yes

जुत्ता फुकाल्न नपाउन भनेर होला !!😁

मैले याद गरेको थ्येन, १००% गोद्छ्न भनेर नई हो ।😂😂😂

मुड्की उचालेर लालसलाम गर्ने अवस्था रहेन छ 😁

😅

@KautilYaNepal

😜

हात समाऊनुको कारण के हो 😜😜😜😜 सरीरको माया र डर कती छ हेर 😜😜😜

पिटि हाल्छन नि। बाठाे हुनु परेनर।😆😆😆😆😆

कता फेरी जुत्ताले हान्लान् भन्ने डर होला 😜

Cause they don't detonate

Jhapd vetla vanera.

डर, त्रास! 😂

पैसामा बिक्री भएको झोले

थप्पडको पीर होला सुप्रिमोलाई । 😆
