正在加载视频...

视频加载失败

गुगलले धरहरालाई ‘सेतो टावर’ भनेर किन देखायो ?

16,979 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

TA Jung 的头像
TA Jung1 年前

भुकम्प ले भत्किएको असली धरहरा पुनर्निर्माण गरिएन छोपेर राखियो ! छेउमा सेतो मोटो टावर लिफ्ट समेत गाबेर निर्माण गरियो !! @ShahBalen @SunitaDangol_ त्यसले गुगल ग्रोक इत्यादी ले समेत स्विकारेनन् !!

🫵🏻सुरज_🫵🏻 的头像
🫵🏻सुरज_🫵🏻1 年前

@NepalPoliceHQ @kpsharmaoli धरहरा” हाम्रो पहिचान हो, हाम्रो गौरव हो। त्यो ‘झोले टावर’ भनेर लेखिनु केवल एउटा मजाक होइन, देशकै इतिहास र वास्तुकलामाथिको अपमान हो..,

Fred marshall ༄ 的头像
Fred marshall ༄1 年前

Because stupid, dharahara is the ruined tower next to सेतो टावर

Be-Joy Saaaaa 的头像
Be-Joy Saaaaa1 年前

नशाको लतमा रहेको महानगरको नेतृत्वको भवनलाई पनि ट्यापेको अफिस भन्न मिल्छ कि नाई?

Daya Nand Mishra 的头像
Daya Nand Mishra1 年前

Like that.

Arjun Pariyar 的头像
Arjun Pariyar1 年前

प्रकृतिले नाश गर्दैमा केही कुराको अस्तित्व मेटिँदैन र बालेन सबै कुरामा सकारात्मककै बोल्छन् र सकारात्मककै गर्छन् भन्ने कुरा हुँदैन।र यो सेतो टावर र बालेनको कुरामा गुगलले गलत टिप्पणी गर्या हो र त्यो सकारात्मक हो भन्न पनि हामी सकिँदैन।

ज्ञानी म! 的头像
ज्ञानी म!1 年前

बालेनले किन्दिए कि क्या हो गुगल? बालेनले नै हो पैला सेतो टावर भनेको :D

Manish Kun Aguero 的头像
Manish Kun Aguero1 年前

@grok के हो यो सेतो टावर भन्या ?

Prof. Dr. Tara Prasad Bhusal 的头像
Prof. Dr. Tara Prasad Bhusal1 年前

Dharahara nai chha ta

Subiku Wayfarer🇳🇵🚶🏃 的头像
Subiku Wayfarer🇳🇵🚶🏃1 年前

अनि सेतो टावरलाई अरु के भन्नु त ? धरहरा त त्यसकै छेउमा भत्किएको अवस्थामा छोपेर राखिएको छ होइन र?

相关视频