Skip navigation
सचेत जेन्जी

Sensitive content

This video may contain sensitive content.

सचेत जेन्जी

Upen Singh

@upen_singh1_2.7K followers

Visit on X
301 likesDownloadOriginal post

37,890 views

सचेत जेन्जी

33 Comments

Comments from the original post on X (Twitter)

  • Shyamal Krishna Shrestha's profile picture

    @ShresthaShyamal

    @upen_singh_ Woke Gen Z. Without monarchy, Nepal will be 'liberated' like Bangladesh in 1971 or annexed like Sikkim in 1975.

    25 likes

  • devit bekam's profile picture

    @greaternepal001

    @upen_singh_ राजा सबैका साझा हुन, संवैधानिक राजा आउँदा पनि कसैको केही विग्रिदैन, राजा ले नै आर्जेको देश हो यो राजा भएर यो देश बचि राखेको थियो,राजा दीर्घ कालीन समाधान हुन न की कुनै पार्टी वर्गको।। चेतना भया।।

    12 likes

  • जय नेपाल's profile picture

    @factoredmonthly

    @upen_singh_ Ok. Keep repeating your utopia.

    10 likes

  • ई. बहुला काजी©'s profile picture

    @W227432X

    @upen_singh_ सचेत हैन यिनले देशै छोडेर जाने हुन, २/४ साल पछि यिनको फोटो पनि एयरपोर्ट बाट आउँछ।।।देश बचाउने राजाले नै हो यिनिहरु अर्को देशको भिषा पाउने बित्तिकै उढ्छन र नेपाल फर्कदैनन।।

    9 likes

  • narayan pathak's profile picture

    @narayanpathak41

    @upen_singh_ यो गुखानी कुकुर्नीलाई त्यही चाहिएको हो भने ३० जना मान्छे किन मराईत संसद विघटन नगरे शेरबहादुरलाई खुरुक्क प्रधानमन्त्री बनाए भए त

    8 likes

  • मरेको स्याल's profile picture

    @marekosyaal

    @upen_singh_ balen le tei kura vanda wah wah ... paras shah le vanda yi vuravuri ko satto janey ... yo namuna paat ho . keta keti vura vuri alakacha hunchan vaneko tesai hoina ni

    7 likes

  • nutan_rai's profile picture

    @rainutan308

    @upen_singh_ This woman's voice is the most annoying thing I've ever heard in TikTok! संसद बिगठन गरेर नया राम्रो स्वतन्त्र मान्छे ल्याएन भने, यहि पुरानो संसदहरुले फेरि देश लुट्न सुरु गर्छ लोकतन्त्रको नाराले ! यिनिहरुलाई पछि छानि छानी जेल हाल्छ 🤣😆

    7 likes

  • 3/4 Kaji's profile picture

    @thapa_namraj

    @upen_singh_ कति आतिएको। जसले जे भने पनि पत्याउने हैन के। let's make pole for real GenZ age 18 to 28 then find out the solution. Every voter should be with their age proof ID and the voter shouldn't be jhole of any parties.

    6 likes

  • devit bekam's profile picture

    @greaternepal001

    @upen_singh_ संसद विघटन न हुनु भनेको आफू पार्टी ले फेरि चलखेल गर्नु हो।।

    6 likes

  • बाल ईन्द्र (Baby King)'s profile picture

    @AnujJung

    @upen_singh_

    4 likes

  • Laxmi prasad Adhikari's profile picture

    @LaxmiprasadAd16

    @upen_singh_ यहाँहरुले भगवान मानेको बालेनको पहिलो शर्त नै संसद बिघटन हो त अनि, सिंहदरबार जलाउँछु भन्थ्यो जलायो अहिले नेतृत्व लीन आइज भन्दा भागिरहेकोछ ।ॐॐॐ रक्षा गर हाम्रो देश फेरि हाम्रा अधिकारहरु खोसिँदैछन् कलीला नानीहरुको बलीदानी बाट ।

    4 likes

  • Dr.Keshab Dangal's profile picture

    @keshabdangal12

    @upen_singh_ अब यि सबै नयाँ पुराना नेता र तिनका कार्यकर्ता लाई जेल हाल्ने trend स्टार्ट गर्नु पर्छ।सबैले सेना लाई आग्रह गरुँ। यिनीहरू ले भ्रम सिर्जना गरी राजनीति गर्दै छन् फेरि। भ्रष्ट मीडिया हाउस लाई पनि छोड्नु भयेन।

    3 likes

  • shankar thapa's profile picture

    @shankartha17604

    @upen_singh_ यही सविधान र संसदबाट समाधान खोज्ने हो भने यो विद्रोह को के अर्थ , आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गर्नुभएन । भोली जेन्जी हरु लाई खोजेर यही सविधान र सांसदहरुले खोजी खोजी जेल हाल्नेछ । यो सविधान खारेज हुनै पर्छ र संसद विघटन हुनुपर्छ

    3 likes

  • Gaurav Agrawal's profile picture

    @gauravagrawal_

    @upen_singh_ Didi its important for monarchy to come. You can’t trust anyone right now, not even balen or sushila karki. We coupd easily become US vassal state. A king could do some mishaps but won’t ever hurt its citizens.

    3 likes

  • NaWab SaHaab's profile picture

    @urssaroj

    @upen_singh_ यो नानीलाई 12 बुंदेको बारेमा था’हा होला की?

    3 likes

  • Prashant Chalise's profile picture

    @chaliseprashant

    @upen_singh_ kohi rajnitik dal ki chhori jasti chhin nani. Balen lagayet aru ko kura pani thaha rahina chha.

    2 likes

  • Mahesh Dumaru's profile picture

    @DMAHEEZZ

    @upen_singh_ अनि नानु हालको संसद बिघटन नगरे त्यहि सेरे, प्रचण्डे, के पि हरू नै त सांसद छन् नि, आज नआए भोलि त फेरि बिस्तारै टाउको त उठाउन शुरु गरिहाल्छन् त....

    2 likes

  • Niraj Khatri's profile picture

    @niraj07khatri

    @upen_singh_ फेक र रियल id छुट्याउन नसक्ने गवार जेन जी🤡🤡

    1 like

  • Aarishem's profile picture

    @ArunKhatiwada11

    @upen_singh_ This Gen Z doesn't know the reality of Doemocracy in Nepal. It will give corruption and disappointment at the end.

    1 like

  • Rayan@'s profile picture

    @Narayan51581

    @upen_singh_ क्लियरली क्रिष्टल क्लियर माउवादी जेन्जी रैछिन नानी !🤣🤣

    1 like