Loading video...
Video Failed to Load
सडक खाली नगराई कुमारी घर पुगे राष्ट्रपति पौडेल
63,092 views • 3 years ago •via X (Twitter)
10 Comments

जनतालाई सास्ति नदिई पनि राष्ट्रपति एक ठाँउबाट अर्को ठाँउ जान सक्ने रहेछन् त। आकाश खसेन, धर्ती फाटेन। पूरानी महारानीको त शोखै धेरै। अनि आसेपासेले शोख पूरा गर्दिनै पऱ्यो।

दरिद्रको पराकाष्ठा !! काम गरेर नाम कमाउनु कहाँ हो कहाँ घुम्न जादा सडक जाम भयन भनेर समाचार बन्छ! थुक्क १२ भाइको खोज पत्रकारिता !

उखाने का आसे पासे ले सिके हुने यो

पुरानो महारानी, लौ हेर्नुस जनतालाई दुख नदिईकन पनि जान सक्दो रहेछ नी !

तीनवटा गाडी मात्र देखियो। धेरै राम्रो। देशले धान्न सक्ने र सबैले हिड्न सक्ने बाटो बनाउदै जाऔं। Keep It UP.

शनिबार तेस माथी पानी परेको रोड त खाली भइहाल्छ नि अनि किन रोड खाली गर्नु पर्यो के के न राम्रो काम गरेकोे जस्तो ।

लौ हेर्नुस जनतालाई दुख नदिईकन पनि जान सक्दो रहेछ नी !

जहाँ इक्ष्या त्यहां उपाय ...

RAM rajya FR

पुत्रकार 😁😁😁
