正在加载视频...
视频加载失败
सडक गुडिरहेका २९२ वटा सवारी साधन चेकजाँच गर्दा १७४ वटा फेल
10 条评论

मेयर सा'ब,यि फेल भएका गाडीले पनि प्रदुषण पासको हरियो स्टिकर लाएकै होलान्,कुन मितिमा,कुन निकायका, कुन हाकिमले दस्तखत गरी वितरण गरेको रैछ,र्याण्डम स्याम्प्लिङ्ग जाँच गरेर सम्वन्धितलाई नमूना स्वरूप कारवाहीको भागिदार बनाउने कार्य अघि बढाइयोस्!😂🙏

Where the grass is always greener 🍃

I am not surprised. If you check tyres alone then the percentage would go higher.

यसरी सबै गाडीहरू चेक जाँच गर्ने हाे ३०% गाडी मात्र काम लाग्नेछन्। बाँकी ७०% पत्रु गाडीकाे रूपमा चिनिन्छ। सर्वसाधारण जनता जाेखिम असुरक्षित गाडीमा यात्रा गरिरहेकाछन्। यसकाे नियन्त्रण भ्यालिमा मात्र नभई देशव्यापी रूपमा आवश्यक र जरुरी छ।

त्यो जाबो हरीयो स्टीकर लिन पनि त्या गएर लाईन लागेर लिनु पर्ने । बाटो बाटो जांचेर बाट बाटै लिए हुन्न र? खाली ठग्ने र दुख दिने काम सिबाय केही गर्दैन सरकारले ...

Great steps; hopefully, there are also related penalties and sanctions to improve pollution all pollution failed vehicles.

ओके बट कारबाई चाई के हुँछ ??

beautiful job

सवारी साधन मात्र होईन देसै भरको अधिकांश वस्तु फेल/तन्नम भैसक्या छ !! त्यसैले युवा कोहि बाँकी छैनन् !!

kada .


