正在加载视频...

视频加载失败

सत्तापक्षका एक मन्त्रीज्युले जब प्रतिपक्षलाई प्रश्न गर्न पाइदैन भनेपछि... @लुम्बिनी प्रदेश सभा।

15,423 次观看 • 2 年前 •via X (Twitter)

6 条评论

लक्ष्मी खतिवडा 的头像
लक्ष्मी खतिवडा2 年前

राम्रो कुक्षा लियौ , अब बुझ्न कि मुन्त्रिले।

चन्द्र भट्ट(स्याङ्जाली) 的头像
चन्द्र भट्ट(स्याङ्जाली)2 年前

आहा क्या दिनु भो

नेत्र 👁️👁️ छन्त्याल 🌹🌹 的头像
नेत्र 👁️👁️ छन्त्याल 🌹🌹2 年前

दनक दिएको त मित्रले गजबले हो तर ईङ्लिस बोल्ने माननीय ले के कति बुझे खोइ 😂😂

kewal pokhrel 的头像
kewal pokhrel2 年前

Great speech sister ; keep going

Ryan kharel 的头像
Ryan kharel2 年前

Perfection !!

शेषराज भट्टराई 的头像
शेषराज भट्टराई2 年前

जायज कुरा

相关视频

कक्षा १२ को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। प्रथमत: परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई शुभकामना। परीक्षाफलले अब शैक्षिक मार्ग कस्तो लिने भन्ने निर्धारण गर्न सक्छ, तर त्यो भन्दा अगाडि अभिभावकले आफ्ना बालबालिकालाई अन्तरमुखी भएर केही प्रश्न सोध्न प्रेरित गर्नुहोला - म को हुँ? मलाई के कस्ता काम गर्न मन पर्छ? मेरो रुची केमा छ? मेरो खुबी र क्षमता केमा छन्? यिनै प्रश्नको जवाफ खोजेमा नै विद्यार्थीले आफू कुन क्षेत्रमा अब्बल हुन सक्ने भन्ने बारे निर्धारण गर्न सक्छन्। कहाँ पढ्ने, के पढ्ने, कस्तो सीप सिक्ने, छात्रवृत्तिको अवसर के कस्तो छ, आदि सबै बारे जानकारी दिन सन् २०१८ देखि प्राविधिक शिक्षा तथा तालिम परिषद अन्तर्गतको career guidance nepal सञ्चालनमा रहेको छ। विद्यार्थीलाई यो वेबसाइटको भरपूर उपयोग गर्न पनि सहयोग गर्नुहोला - तर परीक्षाफल सोचे जस्तो नआउन पनि सक्छ। हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ। यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ? विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - भन्ने बारे मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट सुन्नुहोस्:

Sumana

27,799 次观看 • 2 年前