Загрузка видео...
Не удалось загрузить видео
सत्यले जित्यो ।😍
23,753 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

६५ लाख धरौटी भनेको निर्दोष भएको होइन सहकारी ठग ग्याङ्ग ! सबुत प्रमाण पुगेको र कसुर ठहर हुनसक्ने भएर नै धरौटी राखेर छोडिएको हो !

- Retrograde

६५ लाख नि जित्यो🤣🤣🤣

त्यसलाई धरौटी भन्छन पछि फिर्ता हुन्छ

यो स्तरको उत्तेजनात्मक खुशियाली आवश्यक छ ?

अदालत बाट रबि लामिछाने लाई "उहाँ नैतिक चरित्रवान" भनेर क्लिन सिट दिएको होइन।करोडौं रुपैयाँ धलौटी राखेर बाहिरै बसेर आफुमाथी लागेका गम्भीर अपराधहरु फेस गरून् भनेर हिरासत मुक्तमात्र गरिएको हो उन्मुक्ति होइन। सत्यको जित भयो भन्दै हावाको खेती बेलुनको ब्यपार गर्नु नैतिक राजनिती होइन।

८४ दिन हिरासतमा राखेरै ६५ लाख धरौटीमा रिहा हो भाइ ! स-सम्मान सफाइ दिएको हैन अझै ५ वटा सहकारीको ठगी त बाकी नै छ त ?

अनुसन्धानको लागी पक्राउ पर्दा कसुर प्रमाणित भए झै गर्नु र थुनछेक आदेशमा धरौटीमा छुट्दा सफाइ पाए जस्तो गर्नु दुबै कानुनको ज्ञान कम हुनु हो।

६५ लाख धरौटीमा तारिखमा छुटेको मान्छेलाई सत्य मान्न सकिँदैन। यदि सत्यको जित हुन्थ्यो भने निरअपराध पुर्ण सफाइ फैसला आउथ्यो। रा स्व पा का अण्ड भक्त ह्युमन आर्टिफिसियल इन्टेलिजेन्स रोबो ले पत्याउँछन तर सनातनी नेपाली..........

यहि दिन को पर्खाई थियो।🤞🔥

सत्यको बिजय🙏🏻🙏🏻🙏🏻
