Video wird geladen...
Video konnte nicht geladen werden
समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव गौतम
15,906 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

यस्ता फटिचर (जलचर स्थलचर जस्तै फट्यँईमा चर्ने) ले गर्दा समाजबाद जस्तो राम्रो समाबेसी शब्द नै अपबित्र र भ्रष्टीकरण भो। अब कुन नयाँ शब्द त्यो पबित्रता अर्थ्याउन प्रयोग गर्ने? समाजमुखी versus ब्यक्तिमुखी या बजार नाफामुखी?

समाजबाद घोषणा गरेपछि आकाश बाट पैसा झर्छ कि China/India ले दिन्छ ? 🤣😂 यस्तो बुद्दिको मान्छे कम्युनिस्ट नभएर के हुने ?

यिनको मुखारविन्दबाट यथार्थमा समादवाद भन्या के रहेछ कलैले सुन्नु भएको छ ? समाजवाद, साम्यवाद सब छोड, राष्ट्रवादको कुरा गर । तिमीहरूको शासनमा देश रहेन समाजवाद ?!

- Know Me

तीस बर्स भो सुन्दै आएको, अब त सुन्दा पनि वाक्क लाग्छ तर बोल्नेले अझै पनि तमासा बनाएका छन।

यस्ता तोरीको अर्ती सुन्नुपर्ने । थुक्क । जो आफै पद खान ओलीको ढोका ढुकेर बस्याछ उसैको भौकाल ठुलो !

नापिस नापिस दाजु

जननायक काेमरेड @dambarkhatiwoda भन्दा पनि पहिल्यै समाजवादमा पुगेर काेमरेड बामदेउले चमात्कार गर्ने भएछन् । 😅😂

समाजबाद को गफ लगाउने बिहारीबाद को गोटिहरुको गफ🤣🤣🤣🖕🏿🖕🏿 your socialism

😂😂 के रैछ यो फेरि

सुन तस्करी भ्रष्टाचार अनी अपराध का बादशाह बामदेबको भनाइ
