正在加载视频...
视频加载失败
सुमना श्रेष्ठले सबै पोल खोलिन त । गालि गर्न आओ आओ आओ … 😂😂
19,083 次观看 • 11 个月前 •via X (Twitter)
18 条评论

के पोल खोल्नु अब पार्टी छाडे भनेर आफैलाई सही देखाउन हजार झुट जो ले पनी बोल्छ । मुकुल जस्तै हुन

वडाअध्यक्ष नहुनेलाइ संसद बनायर मन्त्री बनायपछी अनि पद खुस्केपछी रुवाबासी सुरु भो एस्को

Result आएन भन्छ त।🤔 पहिलो semester मै बार्षिक छनोट प्रतियोगिता चल्दैछ के हो दाजु? 😁🤣🤣

ड्रप आउट हुने भए । 😂

घण्टेहरुले आफै आफै परिचालन भएर सोसल मिडिया प्रयोग गर्दै भ्रम छरेको प्रष्ट त उहिले बाटै थियो आज कोर टिमले नै सार्वजनिक गरेको मात्र हो। खासै नौलो मान्नु पर्दैन । बरु उहाँ सुझाव चाहिँ गज्जब छ । या त हटाउनुस या हट्नुस ।

यिनि बौद्धिक हुन तर राजनीति गर्ने खाल कि होइनन

Mukul paxi Sumana. Aba bostarai aru pani aauxan ! Yastari party xodne haru..

यो अवसरवादी आइमाईको काम छैन

जागिर गयो नयाँ खोजतलास

अब विदेश जाऊ विदेशी पोई सङ्ग

रबी लामिछाने ले रा स्व पा मा ठाऊँ न दियको भाय तिमि को होऊ कसैले चिंदैन थ्यो याद रा ख नानी

लोग्नी छोडेर बाटोमा हिड्दै गरेकी लाई रविले साम्सद ,मन्त्री बनाए, बाटोमै थिई, बाटोमै पुगि, नौलो कुरो भयो त???😁

बिचरा अबसरबादि

dai chiure vayasi jun patima gayani kam xaina ab timro rajniti pani sakiyo sumana

अस्थायी जीवनमा स्थायी भनिने कर्मचारीले करारलाई हेपे जस्तो रहेछ सुमनलाई रा.स्वपा

येस्ता गुखाने को अनुहार पनि हेर्नु नपरोस नेपाल मा पोइ नभेतेर इस्पेन गकि येसलाइ नेपाल को माया छैन पैसा कमाउन आकि हो यो

Yesta lae interview dini ni kasto khaal ko raixa yinlae aba 1000vote kataauna ni garo hunxa

Yo dudh khuyara paleko bikhalu sarpa ho…. Another Mukule
