Загрузка видео...

Не удалось загрузить видео

На главную

संविधान दिवस र राष्ट्रिय दिवसको शुभकामना !

25,322 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 8

Фото профиля जोन कडेल
जोन कडेल2 лет назад

कुनैपनि दललाई चित्त नबुझेको , सबै दलले आफ्नो राजनितीक दस्ताबेजमा संसोधनको लागि सिफारिस गरेको यो संबिधान मान्नुको औचित्य के ? चित्त नबुझे नमानौ , चित्त बुझेको भए मानौं । पाखण्डता वा दोहोरो चरित्र प्रदर्सन नगरौं ।

Фото профиля सनातन नेपाल
सनातन नेपाल2 лет назад

परिवारबाद जिन्दाबाद बिस्तारबाद जिन्दाबाद कालो संबिधान जिन्दाबाद हैन त?

Фото профиля गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवर2 лет назад

पहिलो प्रथम नेपालको राष्ट्रिय दिवस भनेको राष्ट्रिय एकता दिवस मात्रै हो। श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती।यो कालो दिनलाई राष्ट्रिय दिवस त मान्नै सकिँदैन। आतंककारी भ्रष्ट लुटेरा तस्कर ठग गुण्डा फटाहा अपराधी पापीहरूले मान्ने दिवस राष्ट्रिय दिवस कदापि हुँदैन।

Фото профиля 🇳🇵Ganesh Singh  Pujara🇳🇵
🇳🇵Ganesh Singh Pujara🇳🇵2 лет назад

असोज ३ नेपाली धर्म संस्कृति बेचिएको कालाे दिन , कालो #संविधान,#कालो दिवस !कथित कालो #गणतंत्र मुर्दाबाद!! जय #राष्ट्रवाद 🚩🇳🇵 #जय_नेपाल 🇳🇵🙏💕🇳🇵#GspTigernepal

Фото профиля Ramesh Malla
Ramesh Malla2 лет назад

हार्दिक शुभकामना !

Фото профиля सुजन
सुजन2 лет назад

यो प्रदेश हाम्रो देशले धान्न सक्दैन ! काम छैन ! कि रास्वपाले भनेजस्तो सानो आकारको प्रदेश संरचना बनाऊ होइन भने फाल ! स्थानीय सरकारको पनी आकार ५०० भन्दा तल झार्नुपर्छ ! नभए यो देशले थेग्न धान्न सक्दैन ! तिम्रो मात्रै हुती पुग्दैन सबैजना मिलेर समझदारिमा गर भन्न खोज्या मैंले !

Фото профиля shankar
shankar2 лет назад

बिदेशी हरु ले भिराइदियेको यो व्यस्था र संबिधान उन्नै बिदेशीका तिमि जस्ता दलालहरु र तिम्रा परिवारहरु लाइ नै फलिफाप छ,हामी आम नेपाली नागरिकहरु को लागि कालो दिवस हो 🌑🌑🌑

Фото профиля Keshavraj K
Keshavraj K2 лет назад

गणतन्त्र नेपाल जिन्दाबाद संविधान दिवस संविधान दिवस जस्तै होस् बलात्कारी हत्यारा चोरी डकैती गर्नेहरूको तिहार नबनोस्। आफैले ल्याएको गणतन्त्र र आफैले बनाएको संविधानमाथि प्रहार नहोस्। नेतृत्व तहबाट

Похожие видео