Loading video...
Video Failed to Load
गणतन्त्र दिवसको शुभकामना
17,401 views • 1 year ago •via X (Twitter)
9 Comments

लज्जास्पद गाँडतन्त्र गन्हायो कमाउरेट 🤣🤣

तैँले खेलेको रगतको राजनिती तेरो बिरुद्द कसरि प्रतिशोध लिन आँउछ तैँले देखेरै मर्छस है चिन्ता नगरेस है आतङ्ककारि हत्यारा

जी इट्टाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहरिएका नेपाली कांग्रेसका महान नेता मोहम्मद अफताव आलमले “न्याय” पाउने, तर त्यही आगोमा जल्न विवश नेपाली जनता र निर्मला पन्तजस्ता निर्दोषले अनाहकमा ज्यान गुमाउनु पर्ने गणतन्त्रमा ‘गणतन्त्र’ शब्द उच्चारण गर्न पनि लाज सरम लाग्दैन है?

शुभकामना !! 👇👇👇

गणतन्त्र को उपलब्धि यहीं हो तिमिहरुको भ्रष्टाचारी हरु हो

गणतन्त्र दिवसको शुभकामना कामरेट।🙈😁🤣

अप्ताब आलम जस्ता हिंस्रक , रमेश लेखक जस्तो भ्रष्ट, योगेश र गोकुल जस्तो घोटाले, ओलि जस्तो निरंकुश, देउवा परिवार जस्तो भ्रष्ट, प्रचण्ड जस्तो हत्यारा लाइ संरक्षण गर्ने यो नेतातन्त्र गणतन्त्र को शुभकामना तिमि नै राख ।

सबै ठग, हत्यारा र आतंकबादी लाई गणतंत्रको शुभकामना !

अनुहार त पुरै कागती निचोर्या जस्तो छ त 😂
