Video yükleniyor...
Video Yüklenemedi
संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले के भने ?
75,942 görüntüleme • 3 yıl önce •via X (Twitter)
8 Yorum

धिक्कार होस् ! देउबाजस्तालाई जिताउने कांग्रेसीबाट देशले के आश गर्नु !

Bheda Dadeldhura ma matra haina, Congress party ma pani paido raicha

नपाउँदासम्म अरुलाई भनिने रहेछ्की अवसरवादी भनेर, यस्ता जुकाले जवानीमा लोकतन्त्रको वकालत गरे रे भनेको सुन्दा भन्दापनी अहिले चितामा चढ्दासम्म सभापती आफै लिइरहने भए। अनि यिनलाई भोट गर्ने आलूहरुले टिकट पाउँदादेखिनै प्रत्येक दिनरात यिन्को आची थोरैथोरै खाएका रहेछन् भन्ने प्रष्ट भयो

थुक्क भरस्ट्चारु टनक्पुर देखिमहाकाली हुदै गड्डाचौखी सम्म बेचेर खाने को बथान अब हेरौ कुन ठाउँमा नेपाली भुमी बेचेर खान्छन इ देश का दलाल हरु

अलिकती गर्व गर्ने काम गरेको भए पो बधाई दिनु - त्यही पद मात्र ओगटेर बसेर के महान बन्नु -सबैले अब तपाईलाई न देशको प्रधानमन्त्री देख्न चाहन्छ्न न पार्टीको संसदीय दलको नेता नै - २/४ जना आसेपासेको साथ पाएर जित्दैमा सबैको समर्थन पाएको छु भन्ने नसोचौ -

😂😂😂के चाइ भनेछन् त यो मिडियाको ले सुनाको हो कि सोधेको हो हामिलाइ

भिडियो भन्दा पनि लिखित समाचार हामीलाई सजिलो हुने थियो

के बोल्यो बोल्यो ज्यामा दुतले बुझे त मरिजाउ थुक्कै हाम्रो देशको नेताहरू के भनेर जिताएउ आज यसलाई
Benzer Videolar
मेयर बालेन र अरु नेतामा के फर्के छ उहाँहरुको कुरा सुनौ हो ।
BRK 🇳🇵🇳🇵🇳🇵
22,832 görüntüleme • 2 yıl önce

