Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’

24,728 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

Pande Kshitij profil fotoğrafı
Pande Kshitij2 yıl önce

हरेक कार्यक्रममा नेता बोलाएर मन्चमा खादा ओढाएर आफुलाई शक्तिशाली भनाउन रुची राख्नेलाई अब नेता बोलाउंदा दश पटक सोच्ने स्थितिमा जनताले पुर्‍याए । अब ताली बजाउने हल्लुण कार्यकर्ताले ताली बजाएर जित्छन् की जनाताले ढुँगा हानेर टाउको फोड्छन हेर्न धेरै दिन कुर्न नपर्ला जस्तो छ ।

न्यु profil fotoğrafı
न्यु2 yıl önce

जुत्ता हान्न पर्ने हरुलाई नाराबाजी मात्र गरेछन् ☠️☠️

BM Bhatta profil fotoğrafı
BM Bhatta2 yıl önce

बङलादेश त चाडैं नै हुन्छ कि क्याहो ! अनि नेतृत्व कस्ले लिने होला कमसेकम ती माउ पाटिका युवा नेताहरु common agenda लिएर पाटी भन्दा बाहिर आउनु पर्ला जस्तो भयो त नत्र ठुलो दुर्घटना होला जस्तो भयो त हो !

Fight Against Corruption Unit Nepal profil fotoğrafı
Fight Against Corruption Unit Nepal2 yıl önce

तिमीहरु चाहिँ के सिकेर आएको ? भ्रष्टाचार गर्न र नेपालीलाई भुटानी बनाउदै बेच्ने,सुन तस्करी गर्ने सिकेर आएको ? अझ उल्टै अरुलाइ लाज नभएका अरे ! तिमिहरुलाइ इज्जत भए पो लाज लाग्नु र बेइज्जत हुनु । भ्रष्टाचारी देश र जनता लुटुवाहरु !! @SherBDeuba @kpsharmaoli @cmprachanda

रामेश profil fotoğrafı
रामेश2 yıl önce

बल्ल केहि होला जस्तो छ देशमा।नैतिकहीन,संस्कृतिहीन ले नैतिकताको कुरो गरेको पटक्कै सुहाएन है,दुवै फटहा भ्रष्टको बोली सुन्दै कन्सेरी तातेर आउने।जबसम्म यिनीहरुले राजनीतिबाट सन्यास लिंदैन तब सम्म देशमा नाताबाद,कृपाबाद,भ्रष्टाचार झनै मैलाएर जान्छ! #kickOutTheseCorruptPoliticians

Abi Lama profil fotoğrafı
Abi Lama2 yıl önce

कुन देश भाग्छौ त्यो चै तय गर्नुस अब ।

Yogesh Jung🗽 profil fotoğrafı
Yogesh Jung🗽2 yıl önce

धन्न ढुङा बर्साएनछन।😁

chitranjan singh profil fotoğrafı
chitranjan singh2 yıl önce

अब लाज लाग्नुपर्ने हौ चोरडाकाहरु

हाकिम profil fotoğrafı
हाकिम2 yıl önce

सिष्टता होइन तिमिहरुको लेभल देखाएको हो , अझै बाँकी छ।

जय नेपाल profil fotoğrafı
जय नेपाल2 yıl önce

अहिले त कराय मात्र विस्तारै लखेट्ने दिन आउछ तिमि माफिया हरु लाइ !

Benzer Videolar