Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

चित्रगुप्त सग गएर पनि बयान दिन तयार छु

23,503 Aufrufe • vor 1 Jahr •via X (Twitter)

7 Kommentare

Profilbild von umaa dhakaaal
umaa dhakaaalvor 1 Jahr

🤔🤔🤔

Profilbild von Amit Achrya
Amit Achryavor 1 Jahr

ओ झल्ला, तिम्रा बालाई सोध, उनको प्रत्यारोपण गरेको मृगौलालाई संक्रमणबाट जोगाउन वर्षको करिब २५ लाखको औषधि खानुपर्छ, पानी आयातित पिउँछन्, लवाई खुवाई चकाचक छ, खर्च कहाँबाट जुटाउँछन्? तिमीजस्तो दर्जनौं भतुवा पनि सित्तैमा भुक्दैनन् होला? स्रोत के हो?

Profilbild von ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏vor 1 Jahr

ब्यापारीहरुले कमाउने उद्योगमा उपभोग गरेको बिद्युत महसुल तिर्नैपर्छ भनेर अडान लिने प्राधिकरणका दुई संचलक हटाएको के कारणले हो, सहि जबाफ दिने दम छैन चित्रगुप्तका गफ दिने ? महसुल उठाउन ब्यापारीको चाकरी गर्नेलाई बाकि राखेर महसुल उठाउनेलाई खेदनु स्वत भ्रष्ट आचरण र घोटालाको संकेत होइन?

Profilbild von OMBIKASH दमै
OMBIKASH दमैvor 1 Jahr

न यो संसारमा चित्रगुप्त भेेटिन्छ, न के.पी. ओलीले चित्रगुप्तसामु बयान दिनुपर्छ । यो त विचित्रको कुरा भयो । यस्तो अलाैकिक कुरामा टाउको हल्लाउने कि त काट्न ठिक्क पारेको खसीले हो कि त Pradip Bhattarai जस्ता दासहरूले हो । 😀

Profilbild von SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)vor 1 Jahr

लौ तिम्रा मालिकले भने, हामीले पत्याएनौ । पत्याउन्नौं पनि । टाउको फोड, भ्रष्टाचारीको छवि नेपालीको स्मृतिबाट कहिले जाँदैन । हाम्रो नजरमा ओली चरम भ्रष्टाचारी हुन् । रहनेछन् ।

Profilbild von Shiba Prasad Gnawali
Shiba Prasad Gnawalivor 1 Jahr

'सन्तान नहुनेले भ्रष्टाचार नगर्ने, त्यसकाे छिनाेफानाे चित्रगुप्तले गर्ने '। यस्ता धार्मिक पाण्डाले देश चालाए पछि देश कस्ताे बन्छ ? अनि बालकाेट दरवारकाे आय श्राेत चित्रगुप्तकाे व्यवसाय त हाेला ।

Profilbild von हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵vor 1 Jahr

तेरो बा ले चित्रगुप्त लाई पनि दिएको रहेछ, कति % दिएको रहेछ? 😜

Ähnliche Videos