Loading video...
Video Failed to Load
हाम्रो देशलाई एउटा मात्र हैन पचास विनोद चौधरी चाहिएकोछ।
12,742 views • 1 year ago •via X (Twitter)
11 Comments

ए सरकारी जग्गा बाँसबारी जुत्ता, मसान घाट अझैं बाँकी छन् ???

चाहिएको त हो तर कर नछल्ने, फरक फरक अवधिमा फरक फरक दलबाट संसद पुग्न नचाहने विनोद चौधरीहरू चाहिँ चाहिएको हो है। 😃🙏

Entrepreneur को हिसाबले भनेको हो

take the journey

बासबारि देखि मसानघाट सम्म बाकि नराखि करौडौ कर छलि गरेर बिदेशमा पैसा थुपारेर समृद्ध हुन्छ देश । गिर्न पनि भुइँ हुनुपर्छ, लठुवा तर्क गर्नै पर्दैन ।

पचास मसानघाट, पचास बासबारि लगाएत के के पचास पुर्याउनु पर्ने हो फेरि। यि समाचार सत्य हुन वा झुट?

खासमा हाम्लाई भारतीय गहुँको चाउचाउ बनाएर वेच्ने ५० जना विनोद चौधरी चाहिएको हैन । बरू नेपालमा कृर्षि उद्योग सञ्चालन गरेर नेपालमा कृर्षि क्षत्रमा रोजगार सिर्जना गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने एक जना चाैधरी चाहिएको हो ।

सर हामी धेरैको मानसिकता ‘सरकारको सिंदुर पहिरिएर जागिर खाने’मात्र छ। मंत्री,सांसद,संबैधानिक आयुक्त, संस्था प्रमुख तथा राजदुत जस्ता समेत सबै जागिर खाने नियतले मात्र नियुक्ति खोज्ने,नियुक्ति दिने गरीन्छ।यस्तो फाईदा मात्र लिने जोखिम नलिने वाताबरणमा अनि अब कताबाट पलाउंछ र उद्यमशीलता ?

Reality

देश लुट्ने नेपाल को पैसा विदेश लाने

ताकि सबै जमिन कब्जा गरेर सकुन उनिहरुले । वातावरणीय सवालमा लापरबाही गर्नेको संख्या ठूलो होस । बलमिच्याइ अझै बलियो होस । धन्यवादम ।।
Related Videos
Sensitive content
सम्मान होकि चाकडी हो बुझ्न कठिन भयो, ५ पटक प्रधानमन्त्री भइसक्दा पनि आहा! यो काम चाहिँ देउबाले गरे है भनेर सम्झिने एउटा पनि राम्रो काम छैन। अझै यिनै सङ्ग आशा राख्नु भनेको नेपाल र नेपालीको भविष्य बर्बाद पार्नु मात्र हैन, नर्कैमा पुर्याउनु हो ।
𝑺𝒂𝒏 𝒋𝒊𝒑
33,852 views • 1 year ago
