Loading video...
Video Failed to Load
हर्के पार्टीको उप-सभामुख डान्स ! हेर्दा सोझी सोझी तर… 🤭
54,613 views • 5 months ago •via X (Twitter)
44 Comments

@NepalPoliceHQ fake video halera deputy speaker ko badnaam gardai cha yo manche

@NepalPoliceHQ Facebook भरी छ मैले त्यतैबाट तानेर हालेको हो । जस्ले हाल्यो उसैलाई भन जाऊ !

@NepalPoliceHQ please take action against him, yo taw euta nari tyo pani desh KO deputy speaker jasto manxey ko manhani vayena raw ? Take immediate action against this user please 🙏

@NepalPoliceHQ नाचेको भिडियो हो बे ! यसमा के नराम्रो छ ? 😂

सोझि देखिदैमा नाच्नै नजान्ने हुन पर्नि हो र😋

मैँले त्यसो भनेँ र ?

‘हेर्दा सोझि सोझि तर…’ भन्नुभा भएर नि हजुर😊

तर पछि जे नि हुनसक्छ ! तपाइॅंले नै सोचेको हुन्छ भन्ने हुन्न !

एकछिनका लागि मानौँ अहिलेकि उपसभामुख नै हुन् । तर कला र रुचि हुने नाच्न,गाउन,बोल्न आदि इत्यादी गर्न हुँदैन भन्ने छ र??

मैले कहाँ त्यसो भनेको छु र ?

छि फेक हो ऊनी होईन् वहाँ 😡

Fake हो रैछ । मैँले नि भर्खरै थाहा पाएँ ! मान्छेले फेसबुकतिर दोडाइराको रछन् । त्यतैबाट ल्याएर हालेको हो मैँलेपनी !

@Birgunjse2000 तॅं मुजीले भन्दैमा किन डिलेट गर्नी र खाते ?

Yasta bharam charne lai kochnu parx

So what's your problem??

नहुने कुरा के भयो र! राम्रो नाच्दिरहिछन्। हरेक कुरालाई नकारात्मक नलिऔँ न!

@DanKatuwal1 कहाँबाट आउछन् यी नमुना हरु😁😁

त्यही त! नाच्न गाउन त तेरा बा र भाउजुले मात्र पाउनु पर्छ, हैन ?

नाचेको रामेरै छ त। के फरक पडो?

मैले नराम्रो भनेको छु र ?

के भयो त नाचन नपाउने हो र?😁

Napaune le khera paayo bokra sangai khayo chiya ma chopper bhaneko tei ho

Veda ho veda

एसो हेर्दा सबै सांसदहरू बहुप्रतिभाशाली देखिन्छन्।

किन नाच्न नहुने हो र कि तपाईको ईशारामा चल्नु पर्ने हो ?

हर्के हबल्दार कम्ताकाे छ🤔 उपसभामुख भेटेपछि मुखमा पानी हालेर बालेनकाे राजखानीमा तेल लगाउन तयार छ ।

कला डान्स राम्रो रच्

Muji bahun haru le kti nacheko ramailo gareko kina man paraudaina?

@NepalPoliceHQ

यति को नाच्न जाने हुन जीन्दगीमा सकीयन !!! आज उपसभामुख भैईन भन्दैन आफ्नो जीन्दगी हुन्न र???

तेरी स्वास्नी नी यस्तै नाच छि, एक पटक गाना बजाएर हेर त।

यो निकाल्ने मान्छे त खोज पत्रकार हुनुपर्ने 🤣🤣🤣

टोपी लगाएर नाच्ने मानिस बुढानिलकण्ठ-३ रुद्रेश्वर चोक नजिक फलाम र टिनका भाँडा बनाउने हुन र यो भिडियो बुढानिलकण्ठ महोत्सवको हो र यिनी नाच्ने रुबी ठाकुर हैनन भन्ने कुरा AI रिसर्चले भन्यो! तराई कि अल्पसंख्यक समुह कि हाम्री चेली सम्बैधानिक पदमा जाँदा गौरव गरौ डाहा नगरौ @hark_sampang

Anuhar ta teri budi ko jasto xa ta haijaa 😂

जो भए पनि नाच्नु गलत हैन

केटाकेटी हुदा निर्वस्त्र पानी हिडे होलिन । त्यस्ता कुरा टिप्पणी गर्नु जरुरी छ र?

सेक्सी एंड हॉट डांस वीडियो। क्या मूव है और क्या नज़ाकत।

किन र नाँच्नै नहुने ?

Are you sure that lady lady is present deputy speaker ??? The picture is not explicit.

अबे रन्डिको छोरो जो कोहिहोस नाच्दैमा के को यो त्यो पार्टीको हुम।

@AnandaRamPoudel तिम्रो गाड किन पोलेको?

@AnandaRamPoudel अनि तेरो चैँ किन पोल्या त ?😹

cc @hello_sarkar @NepalPoliceHQ @hark_sampang @ShahBalen

Aile ko jamana ma nachna najanne ko po beijjat hunchha. Aho Daju Pani character judge gardihalne
Related Videos
Sensitive content
यो भिडियो हेर्दा जिउनै सिरिङ्ग हुन्छ। 😓
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे )
6,999,145 views • 1 month ago

