Video wird geladen...
Video konnte nicht geladen werden
हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदी बहिनीमा हार्दिक शुभकामना!
25,350 Aufrufe • vor 1 Jahr •via X (Twitter)
8 Kommentare

ज्ञान चन्दvor 1 Jahr
हिजो रबीले नाचेको थिए आज म के कम भन्ने भए छ 😂😂😂

suraj khanalvor 1 Jahr
हिजो रवि को भिडियो आएथियो , आज गगन को आएछ , बल्ल जनतामा भिज्नु पर्ने रहेछ , भाषण ठोक्ने मात्र हैन भन्ने कुरा रवि बाट सिक्दैछन बल्ल गगन दाइँ ले ।

uttam Bvor 1 Jahr
नाच ठीक छ

Operator 𝕏vor 1 Jahr
खोक खोक खोक्नलाई रोकिन्न,,, जे खोके नी ठग्नेलाई रोकिन्न,,,🕺💃🤣

leo Afsvor 1 Jahr
This so called gadadi mr. Gagan, be more reliable

Bibasgole💎vor 1 Jahr
गगने बाख्रा नेता को पनि नाच आयछ 🤭

Rajan Pokharelvor 1 Jahr
हार्दिक शूभकामना

rabin alevor 1 Jahr
कालो काङ्ग्रेस बाख्रा चोर भ्रष्टाचारी
