मन्दिरा's banner
मन्दिरा's profile picture

मन्दिरा

@Mandira321 • 34,555 subscribers

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

Shorts

फेरि किन अर्काको पर्सनल लाईफ र राईट्सको कुरो आउला तर यो उमेरमा संसारलाई बिचित्र पार्दै यिनि दिदि प्रेमलिलाको मस्तिमा रहिचन। मनोज गजुरेल दाईले त्यत्रा बर्षसम्म कसरी थेगे होलान है। छोरा छोरी र समग्र समाजले के भन्ला बाल मतलब छैन है। #सायद मति बिग्रेपछि हुने सबैको यस्तै त होलानी हैन।

95,315 views

#बिचारा माननीय!! के गर्ने ड्रेस त राम्रै लगाउनु भाको छ तर के बोल्ने भन्ने ज्ञान छैन अध्यन छैन,कुन पार्टिको हुनुहुन्छ कुन्नि अलि Practice गराएर ल्याउनु होला अर्कोपल्ट,संसदको गरिमा बचाउनुहोस,दुनियाले हेर्छन लाज हेर्नेलाई हुन्छ। #अब बहस ड्रेसको गर्ने कि तर्क शक्तिको आफ्नै हातमा छ!!

46,178 views

रमा बस्नेत रिहाई भएपछि बिचार राख्दै...

रमा बस्नेत रिहाई भएपछि बिचार राख्दै...

20,523 views

नेपाल प्रहरीको बास्तबिक अबस्था यो छ।खालि काम गरेन भनेर मात्र होईन,गाँस बास र आबासको अबस्था के छ भन्ने झल्काउँछ यो दृश्यले।नयाँ गृहमन्त्रि ज्युले यसतर्फ ध्यान दिँदा राम्रो हुन्थ्यो कि??

31,931 views

रास्वपाका नेतासँग झेल्न सक्ने खुबि अहिलेका सभामुखसँग छैन।हुनत यिनि संसदका सभामुख भन्दा पनि एमाले पार्टिका हुन क्याहो नि।यिनि पार्टिको बिचारधारा भन्दा माथि उठ्न सकेका छैनन। #डा. स्वर्णिम वाग्लेले दमदार भनाई राख्दा राख्दै झ्वाट्टै माईक काटिदिएचन सभामुखले। सुन्ने ल्याकत छैन है?

10,527 views

रास्वपाको तिजको रनक यस्तो छ है। कुनै तडक भडक छैन। ठुला होटल पार्टि प्यालेसमा भएन, परम्परा मौलिकता मेटिन दिईएको छैन। खुलेर दिदि बहिनिहरुले भावमा पोखेका छन। #सबैको उपस्थितिलाई स्विकार्दै रमाईलोसँग तिजका गितहरुसँगै नाँचगान गर्दै🙏

12,094 views

Videos