Apil Gurung's banner
Apil Gurung's profile picture

Apil Gurung

@apligrg16,246 subscribers

प्रतिगामी पश्चगामी दक्षिणपन्थी भाजपा-मण्डले रैती दास झोले monster leftist Balen-supporter conspiracy theorist. अझ थप्दै जानुस्. . .

Shorts

Bangladeshi illegals staying in WB entering Nepal via Siliguri Corridor after the implementation of SIR in West Bengal. Now they will become bonafide voters of the upcoming election of our 🍌 republic 🙃

29,800 Aufrufe

ए अब आफ्नै देशमा, आफ्नै गाउँवस्तीमा पर्व मनाउँदा पनि नेपाली हिन्दुले मुस्लिम आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था आएको हो नयाँ नेपालमा? मुस्लिमले पशुपति परिसरमै यसरी नमाज पढ्दा त हिन्दुहरुले हूलदंगा गरेका छैनन् त! सहिष्णुताको ठेक्का के हिन्दुहरुको मात्रै हो धर्मनिरपेक्ष गणतन्त्रमा?

29,332 Aufrufe

Videos

apligrg's profile picture

सौरभ Sauravले खुला सीमा बन्द गरौँ भन्दा सबैले खिल्ली उडाए, अरुणकुमार सुवेदी Dreamdweller@ArunKSubediले सीमावर्ती मदरसाहरुमा सब बिहारी र बंगाली मौलवीले पढाउछन् भन्दा कसैले सुन्ने कान गरेनन्, नेपालमा रोहिंग्यालाई आउन दिनु हुँदैन भन्दा हामीलाई असहिष्णु भनियो। मधेस प्रदेश बनाउने नाउँमा ६० को दशकमा आफ्नै पहाडी दाजुभाइलाई खेदे, पारीबाट गैर नागरिक भित्र्याए, पराईलाई मुख्यमन्त्री बनाए। भइआएको हिन्दु अधिराज्य र हिन्दु राजा फाल्दा पररर ताली पड्काउँदै टेबुल ठटाउनेमा छेत्रीबाहुन र मधेसी नै अग्रपंक्तिमा भइदिए पछि कसको के लाग्यो? अब खाऊ गणतन्त्र, धर्मनिरपेक्षता, मधेस प्रदेश दुइटा हातले, मुखबाट नभ्याए नाकबाट पनि खाऊ। म भोटेलाई यत्रै सिती!

Apil Gurung

20,571 Aufrufe • vor 7 Tagen