Loading video...

Video Failed to Load

Go Home

आखिर दूधको दूध पानीको पानी भएरै छाड्यो। सत्य धेरै बेर लुक्दैन।

67,188 views • 3 years ago •via X (Twitter)

10 Comments

नेपालि कान्छाे💙's profile picture
नेपालि कान्छाे💙3 years ago

हर्क दाइले गरेकाे काम साह्रै मन परेकाे थियाे तर यिनले राेपेकाे रूख सबै क्रिसमश ट्रि पाे रहेछ

🌎️ मधुसूदन 🔔🌸💕's profile picture
🌎️ मधुसूदन 🔔🌸💕3 years ago

बाफ्रे @hark_sampang दाजुत इसाई मसिनरीहरुको झोले पो हुनुहुदोरहेछ। काम-काम भन्दै जनतालाई खोला जङ्गलतिर भड्काउदै यता सहरमा जैमसी उक्साउदै ! हैट

RoonPkr's profile picture
RoonPkr3 years ago

बल्ल थाहा भो‌ किन धराने सोझासाझालाई श्रमदान गर्न भिर पाखा तिर लैजाने रहेछ ताकि मसि समुहले आनन्दले बिना बाधा अड्चन आन्दोलन चर्च बनाउन सकुन।

Deep Murti Pant's profile picture
Deep Murti Pant3 years ago

नेपाल सान्स्कृतिक अतिक्रमणको घेराउमा छ। मिशिनरिहरुले भ्रस्ट नेताहरु मात्र हैन देशका इमान्दार जन-प्रतिनिधी, लोकप्रिय कलाकार, अभिनेता तथा हरेक तप्काका ब्यक्तिहरुलाई खरिद गरेका छन। उनिहरुको अन्तिम गन्तब्य देशको मौलिक ईतिहास, सन्स्क्रिती र आध्यात्मको उन्मुलन नै हो।

Dharmagat Bhattarai's profile picture
Dharmagat Bhattarai3 years ago

'सिर्फ एक बन्दा काफी है' भन्ने मुभिमा मूल पात्र भन्छ "रावण उतना दोषी नही होता अगर वो रावण बनके सीताको हरण कर्ता l वो इसलिए अक्षम्य अपराधी है क्युकि उसने 'साधु' के भेष धारण करके सीतामाता को हरण किया l"

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵's profile picture
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵3 years ago

खेलाडी नै पो रहिछ त चिथोर्ने त #चुतिया बनाई छाड्यो भ्याड

Lokenn Bikram Shahi's profile picture
Lokenn Bikram Shahi3 years ago

धर्म व्यक्तिगत स्वतन्त्रता हो। मतलब धर्मसँग गर्ने कि कामसँग?

निर्मल भुसाल's profile picture
निर्मल भुसाल3 years ago

याे ढुङ्गा बाेकेर जनतालाइ भ्रमित गरेर इसाइ बनाउने खेलमा पाे रहेछ । अाफ्नाे धर्म संस्कृति रक्षा गर्न नसक्ने नि मेयर ??? साेचेकाे थेँ कुनैदिन भेटेँ भने खुट्टा समाएर ढाेग टक्र्याउला ।। थुक्क ढाेँगी

Dhewa's profile picture
Dhewa3 years ago

Eta esu haru tika thapna ani shrawan manna khojdainan. Bidesi haru baru ramauchan. Farak eti matra ho inaru lai dharma pariwartan garaeka chan. Harkey bro chai safai cha jasto lagcha

Jivan Majhi's profile picture
Jivan Majhi3 years ago

अर्काको खेदाे खन्ने सवालमा नेपालीलाई कसैले जित्न सक्दैन । नेपाली हाे चान्स पायो भने मान्छेलाई कसरी गिराउनु पर्छ,पछार्नुपर्छ भन्ने कुरा जानेको छ ।

Related Videos