
Apil Gurung
@apligrg • 16,301 subscribers
प्रतिगामी पश्चगामी दक्षिणपन्थी भाजपा-मण्डले रैती दास झोले monster leftist Balen-supporter conspiracy theorist. अझ थप्दै जानुस्. . .
Shorts
Videos

अब चैँ म राजालाई नआऊ भन्छु। नेपालीलाई उनिहरुकै हालमा छाडिदिए हुन्छ। अहिले आएर राजा सम्झेछन् कांग्रेस एमालेले? राजावादीहरु निर्मल निवास वरपर भाटा लिएर बसे हुन्छ, कांग्रेस एमालेका कोही आए भने खेदे हुन्छ। पहिला पनि राजालाई धोका दिएका हुन्, यसपालि पनि आफ्नो स्वार्थ सिद्ध गरेर फेरि धोका दिनेछन् राजालाई। यो चुनाव पछि कुरा धेरै बिग्रिसक्यो, देश भूराजनीतिक भुमरीमा फँसिसक्यो। अब राजा आए उल्टै राजालाई जोखिम हुनेछ। चेतना भया।
Apil Gurung29,112 views • 3 months ago

This Is Not Okay! हाम्रो जंगी निशान डमरू त्रिशूलको अगाडि यसरी रमिता गरेछन् त्यो पनि शिवरात्री सेना दिवसकै मौका पारेर। के सैनिक मञ्च एक डिस्को हो? यो सिधै हाम्रा वीर पू्र्खा तथा माओवादी युद्धमा वीरगति प्राप्त गरेका शहिदहरुको बलिदानी माथि खिसिट्युरी गर्या हो। सेनाको पोशाक लगाइसकेपछी एउटा मर्यादा हुन्छ, एउटा अनुशासन हुन्छ। राजा भएको भए यस्तो कदापि हुनदिने थिएनन्। जेन्जी सरकारले टुलुटुलु हेरेर बसेछ। धिक्कारै होस् Sushila Karki PMO Hello Sarkar, Government of Nepal हेलो गृह Nepali Army NASpokesperson General Rajendra Chhetri (Retd) Basnyat Prem Singh !
Apil Gurung30,781 views • 4 months ago

बारबरा सरकारको निषेधाज्ञालाई जनताले शान्तिपूर्ण तवरले भद्र अवज्ञा गरेका छन्। जय होस् 🙏🔥🇳🇵
Apil Gurung24,664 views • 4 months ago

"UN लेखिएका गाडीहरुमा देशभर अमेरिकी सेना र हातहतियार ओसारपसार हुँदैछन्।" -भरत दाहाल
Apil Gurung65,194 views • 3 years ago

सुधन जेनजी हैन, प्रायोजित र परिचालित पात्र हो, जेनजीको आन्दोलनमा घुसपैठ गरि आन्दोलन नै हाइज्याक गर्या हो भन्दा धेरैले मलाई गाली गरे, झोलेसम्म भन्न भ्याए। अब सबै क्षति भैसकेपछी आँखा खुलेर के काम? तर यत्ती कुरा गर्नुस्, बारबरा फाउन्डेसन बारे राम्ररी अध्ययन गर्नुहोला। क्रान्ति सफल भएकोमा सबैलाई बधाई छ। 🙃
Apil Gurung14,189 views • 9 months ago
