
Apil Gurung
@apligrg • 16,246 subscribers
प्रतिगामी पश्चगामी दक्षिणपन्थी भाजपा-मण्डले रैती दास झोले monster leftist Balen-supporter conspiracy theorist. अझ थप्दै जानुस्. . .
Shorts
Videos

सौरभ Sauravले खुला सीमा बन्द गरौँ भन्दा सबैले खिल्ली उडाए, अरुणकुमार सुवेदी Dreamdweller@ArunKSubediले सीमावर्ती मदरसाहरुमा सब बिहारी र बंगाली मौलवीले पढाउछन् भन्दा कसैले सुन्ने कान गरेनन्, नेपालमा रोहिंग्यालाई आउन दिनु हुँदैन भन्दा हामीलाई असहिष्णु भनियो। मधेस प्रदेश बनाउने नाउँमा ६० को दशकमा आफ्नै पहाडी दाजुभाइलाई खेदे, पारीबाट गैर नागरिक भित्र्याए, पराईलाई मुख्यमन्त्री बनाए। भइआएको हिन्दु अधिराज्य र हिन्दु राजा फाल्दा पररर ताली पड्काउँदै टेबुल ठटाउनेमा छेत्रीबाहुन र मधेसी नै अग्रपंक्तिमा भइदिए पछि कसको के लाग्यो? अब खाऊ गणतन्त्र, धर्मनिरपेक्षता, मधेस प्रदेश दुइटा हातले, मुखबाट नभ्याए नाकबाट पनि खाऊ। म भोटेलाई यत्रै सिती!
Apil Gurung20,571 次观看 • 7 天前

अब चैँ म राजालाई नआऊ भन्छु। नेपालीलाई उनिहरुकै हालमा छाडिदिए हुन्छ। अहिले आएर राजा सम्झेछन् कांग्रेस एमालेले? राजावादीहरु निर्मल निवास वरपर भाटा लिएर बसे हुन्छ, कांग्रेस एमालेका कोही आए भने खेदे हुन्छ। पहिला पनि राजालाई धोका दिएका हुन्, यसपालि पनि आफ्नो स्वार्थ सिद्ध गरेर फेरि धोका दिनेछन् राजालाई। यो चुनाव पछि कुरा धेरै बिग्रिसक्यो, देश भूराजनीतिक भुमरीमा फँसिसक्यो। अब राजा आए उल्टै राजालाई जोखिम हुनेछ। चेतना भया।
Apil Gurung31,685 次观看 • 5 个月前

This Is Not Okay! हाम्रो जंगी निशान डमरू त्रिशूलको अगाडि यसरी रमिता गरेछन् त्यो पनि शिवरात्री सेना दिवसकै मौका पारेर। के सैनिक मञ्च एक डिस्को हो? यो सिधै हाम्रा वीर पू्र्खा तथा माओवादी युद्धमा वीरगति प्राप्त गरेका शहिदहरुको बलिदानी माथि खिसिट्युरी गर्या हो। सेनाको पोशाक लगाइसकेपछी एउटा मर्यादा हुन्छ, एउटा अनुशासन हुन्छ। राजा भएको भए यस्तो कदापि हुनदिने थिएनन्। जेन्जी सरकारले टुलुटुलु हेरेर बसेछ। धिक्कारै होस् Sushila Karki PMO Hello Sarkar, Government of Nepal हेलो गृह Nepali Army NASpokesperson General Rajendra Chhetri (Retd) Basnyat Prem Singh !
Apil Gurung30,786 次观看 • 5 个月前

Although I am a huge fan of Mr. Rajiv Malhotra, I'd like to disagree with his statement "Nepal did not exist at the time of Buddha and Ashoka". Nepal has been in existence since the time of Mahabharata. Also, it is the Parliament of India and not the Parliament of Mauryan Empire so a map of Mauryan Empire in the Indian Parliament is deemed to be perceived as irredentist and bound to create controversies. It is equivalent to Nepal etching a map of pre-1812 Gorkha Empire in the Parliament of Nepal. Sends all the wrong signals. इति:
Apil Gurung39,048 次观看 • 3 年前
