
Bijay 🇳🇵
@bijaydamase • 19,620 subscribers
Change is possible. A conscious citizen🎯
Shorts
Videos

२४ घन्टादेखि अवरुद्घ नारायण मुग्लिङ सडक खन्ड सुचारु गराउन पहिराे स्थलमै पुगेर रवि लामिछानेले पहल गरेका छन ।
Bijay 🇳🇵106,420 просмотров • 3 лет назад

गत चुनावमा नराम्रोसँग हार बेहोर्नु भएका एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्रिश्चियनहरू पार्टी भएको जिकिर गर्नुभएछ । भक्तपुर, काठमाडौ,तनहुँ, चितवनसहित देश विदेशमा बस्ने रविका समर्थक के ती सबै क्रिश्चियन नै हुन त हजुर ? #रवि
Bijay 🇳🇵79,543 просмотров • 3 лет назад

सफल पुर्व गृहमन्त्री सुधन गुरूङ भन्नुहुन्छ - दाेषि भए कारबाही भाेग्न तयार छु। सरकारले कसैलाई छाड्नु हुन्न ।
Bijay 🇳🇵10,607 просмотров • 2 месяцев назад

कोही सेनाको जहाजमा भाग्नुपर्ने, कोही भने हाइहाइमै..............
Bijay 🇳🇵19,457 просмотров • 6 месяцев назад

मुटु भएको टिभी हाेस्ट निमेष बञ्जाडे दाइ हो । आम जनताको काेणबाट प्रश्न साेध्ने आँट उहाँले गरिरहनु भएको छ। पत्रकारिता मरिसकेको अवस्थामा उहाँले आशा जगाउने काम गरिरहनु भएको छ। धन्यवाद । आगामी दिनमा तिखा प्रश्न सबैलाई साेध्नुहाेला । प्रश्नबाट भाग्ने छूट कसैलाई छैन।
Bijay 🇳🇵15,667 просмотров • 6 месяцев назад

रिस गरेर भएन डाह गरेर भएन जननेता रवि लामिछानेलाई जनताको माया ...
Bijay 🇳🇵14,412 просмотров • 7 месяцев назад

मेरो पुस्ताको नेता झापाको गैरीगंजमा केही बेर अघि पुग्दा जे देखियो ...
◤𝐃𝐚𝐦𝐚𝐬𝐞◢12,221 просмотров • 6 месяцев назад

सरकारबाट बाहिरिएपछि पहिलोपटक चितवन पुगेका रविमा कुनै निराशा देखिएन । उनी फेरि बाघ बनेर आउने संकेत देखियो हजुर
Bijay 🇳🇵44,788 просмотров • 3 лет назад

बालेनलाई सुर्य थापाले भने- धेरै नौटंकी नगर्नुस्, आफ्नो हैसियतमा बस्नुस्
Bijay 🇳🇵36,818 просмотров • 3 лет назад

गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्। ओलीकाे नेतृत्वमा कांग्रेस सरकारमा थियो गाेली चलाउने गृहमन्त्री गगन थापाकै पार्टी कै थिए । -घाइते, शहिदले गरेका धारिला प्रश्नको उत्तर हामीले खाेजेका छौ। 🫡
Bijay 🇳🇵10,479 просмотров • 6 месяцев назад